उपसचिवबाट राजीनामा दिएर कांग्रेसबाट मेयर लड्दै

काठमाडौं, ९ बैशाख । स्थानीय तहको चुनावमा नगरपालिकाको मेयरमा लड्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिष्णुप्रसाद भुसालले राजीनामा दिने भएका छन् । भुसालले नेपाली कांग्रेसबाट नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिन लागेका हुन् । निजामाति सेवामा दुई दशक बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन् । उनले सोही नगरपालिकामा प्रमुख प्रशासकिय […]