नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै

काठमाडौं, असोज २४ । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएको छ । गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि […]

सम्बन्धित सामग्री

चुनाव सकियो, अब काँग्रेस एक भएर अघि बढ्छः देउवा

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टी एक भएर अघि बढ्ने बताएका छन्। बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चुनाव सम्पन्न भएसंगै अब पार्टी एक भएर अघि बढ्ने बताए । उनले आफुलाई मत दिएर संसदीय दलको नेतामा विजय गराउन मदत गर्नेलाइृ पनि धन्यवाद दिए ।

चुनाव सकियो, अब काँग्रेस एक भएर अघि बढ्छः देउवा

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टी एक भएर अघि बढ्ने बताएका छन्। बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चुनाव सम्पन्न भएसंगै अब पार्टी एक भएर अघि बढ्ने बताए । उनले आफुलाई मत दिएर संसदीय दलको नेतामा विजय गराउन मदत गर्नेलाइृ पनि धन्यवाद दिए ।

स्वतन्त्रका चुनाव चिह्न पुतलीदेखि घण्टाघरसम्म

काठमाडौं । मंसिर ४ को निर्वाचन प्रयोजनका लागि स्वतन्त्र र दलका बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ । पार्टीभन्दा फरक रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आयोगले पुतली, लौरो, त्रिभुज, सिरिन्ज, कैंचीलगायत फरक–फरक चुनाव चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुराबाट मनोनयन […]

कांग्रेस बीपीका उपसभापति कर्ण मल्लले डडेलधुराबाट चुनाव लड्ने

नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका ह

कञ्चनपुरमा एक्लै चुनाव लड्दै कांग्रेस

धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस गठबन्धनबाट अलग भएको हो । गएराति अबेरसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो । दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र […]

रोल्पामा कांग्रेसले माग्यो पाँच पालिका प्रमुख, नपाए एक्लै चुनाव लड्ने

नेपाली कांग्रेस रोल्पाले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

धरानमा एउटै चुनाव चिन्हबाट लड्ने गठबन्धनको तयारी

२४ चैत, धरान । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् । धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा […]

कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित

सर्लाही – नेपाली कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । आचारसंहिता बनाउने विषयमा विवाद हुँदा सूचना टाँस गरेर चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।  आज साेमवारका लागि तय भएको चुनाव विशेष परिस्थितिका कारण गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको भन्दै सूचना टाँस गरिएको हो । आज बिहान ९ बजेदेखि पब्लिक माध्यमिक विद्यालयमा मतदान हुने भनिएको थियोे । चुनाव स्थगित भएपछि तोकिएकाे समयमा मतदान गराउनुपर्ने भन्दै केही प्रतिनिधिले मतदान स्थल ब...

जेठ ४ देखि ७ गतेभित्र स्थानीय चुनाव गर्ने देउवाको प्रस्ताव

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठको पहिलो साताभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्ने बताएका छन् । सकभर एकै चरणमा चुनाव गर्ने र दुई चरणमा गर्नुपरे पनि जेठ पहिलो साताभित्र चुनाव हुने उनको भनाइ थियो ।  देउवालाई भेट्न बालुवाटार गएका नेपाली कांग्रेस बागमती प्रदेश समितिका पदाधिकारीहरूसँग सोमवार साँझ प्रधानमन्त्रीले जेठको पहिलो साताभित्र चुनाव गर्ने बताएका हुन् ।  ‘जेठको पहिलो साताभित्र स्थानीय तहको चुनाव हुन्छ, त्यसको तयारीमा लाग्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो,&...