सिलाइ कटाइ तालिमका सहभागीले २० प्रतिशत लगानी गर्नुपर्ने भएपछि सामग्री लिएनन्

सिमकोट – उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेका सिलाइ कटाइ तालिमका सहभागी महिलाहरूले प्रविधि लिन नमानेको पाइएको छ। सिलाइ मेसिनलगायत सामग्रीका लागि ८० प्रतिशत कार्यालय र २० प्रतिशत सहभागीले लगानी गर्नुपर्ने भएपछि उनीहरूले सामग्री लिन नमानेका हुन्। कार्यालय प्रमुख अभयराज रेग्मीले सिलाइ कटाइ तालिमका सहभागीले सिकेका कुरा प्रयोगमा ल्याउन सहयोगी हुने सामग्री लिन […]

सम्बन्धित सामग्री

शिक्षामा कम्तीमा पनि २० प्रतिशत लगानी गर्नुपर्छ

एमाले नेत्री तथा सांसद विद्या भट्टराई राजनीतिमा सक्रिय हुनुअघि विश्वविद्यालयमा प्राध्यापनरत थिइन् । कास्कीबाट प्रतिनिधिसभामा निर्वाचित उनी संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य छिन् ।

बजेटमार्फत शिक्षककाे माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षकहरूको मागलाई आगामी बजेटमार्फत सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। महासंघले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण पत्र बुझाएकाे हाे। ध्यानाकर्षण पत्रमा शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्ने, दरबन्दी सिर्जना गरि विद्यालय कर्मचारीहरूलाई दरबन्दीअनुसार तलब भत्ता उपलब्ध गराउन माग गरेको छ।त्यस्तै, शिक्षक कर्मचारीहरूको तलब मासिक रूपमा भुक्तानी गर्नुपर्ने पनि उनीहरूको माग छ।‘शिक्षक कर्मचा

हाइड्रो भिलेजमा एचआईडीसीएलको २० प्रतिशत लगानी

मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङमालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङम्याग्दी खोला जलविद्युत आयोजना (५७.३ मेगावाट) को प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ ।स्वपुँजी लगानीको दायरालाई फराकिलो […]

हाइड्रो भिलेजमा एचआइडिसिएलको २० प्रतिशत लगानी

काठमाडौं – म्याग्दी खोला जलविद्युत आयोजना (५७.३ मेगावाट) को प्रवर्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ । स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणा अ...

प्रधानमन्त्री निवासमा धर्ना दिन जान थालेका शिक्षकहरु पक्राउ

काठमाडाैँ – गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने लगायतका मागहरु राखेर प्रदर्शनमा उत्रेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा प्रदर्शनमा उत्रेका शिक्षकहरु पक्राउ परेका हुन्। गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको […]

विभिन्न मागसहित नेपाल शिक्षक महासंघको विभागमा धर्ना

काठमाडौं : विभिन्न मागसहित नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ।७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन्। विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन्।देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगायतका

विभिन्न मागसहित नेपाल शिक्षक महासंघको विभागमा धर्ना

नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ ।७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन् । विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन् । देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगायतका माग राख्दै उनीहरुले विभागमा

तलब वढाउन माग गर्दे माइतीघरमा शिक्षकहरुको धर्ना

काठमाडौं। नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा आज धर्ना दिएको छन्। शिक्षकहरुले अफ्नो पेसागत पोसाकमा शुक्रबार तीन घण्टा धर्ना दिएको छन्। प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनपर्ने भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। यसका साथै सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने र राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन्।