विभिन्न मागसहित नेपाल शिक्षक महासंघको विभागमा धर्ना

काठमाडौं : विभिन्न मागसहित नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ।७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन्। विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन्।देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगायतका

सम्बन्धित सामग्री

सामाजिक विकास मन्त्रालयमा शिक्षकको धर्ना

पोखरा – गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा शिक्षकले धर्ना दिएका छन्। बिहीबार दिउँसो नेपाल शिक्षक महासंघ गण्डकी प्रदेशको अगुवाइमा शिक्षकले मन्त्रालयमा धर्ना दिएका हुन्। मन्त्रिपरिषद्बाट पास भएको प्रस्तावित शिक्षा ऐनमा विगतमा शिक्षकसँग गरिएका सम्झौता समेटिनुपर्ने मागसहित शिक्षक महासंघ निरन्तर आन्दोलनमा छ। आइतबार देशभरका स्थानीय तहमा धर्ना दिएका शिक्षकले मंगलबार शिक्षा विकास तथा समन्वय […]

कालीकोटमा शिक्षक आन्दोलित

संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै कालीकोटका शिक्षक आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रमअर्न्तगत यहाँका ९ वटै स्थानीय तहका सबै विद्यालय बन्द गरी शिक्षकहरुले पालिकाको कार्यालयमा बिहान ११ देखि दिउँसो २ बजेसम्म धर्ना दिएका हुन् ।

प्रधानमन्त्री निवासमा धर्ना दिन जान थालेका शिक्षकहरु पक्राउ

काठमाडाैँ – गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने लगायतका मागहरु राखेर प्रदर्शनमा उत्रेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा प्रदर्शनमा उत्रेका शिक्षकहरु पक्राउ परेका हुन्। गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको […]

महालक्ष्मीका शिक्षक आन्दोलनमा

काठमाडौं, १८ साउन । नेपाल शिक्षक महासंघ महालक्ष्मी नगरपालिकाले बिभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो चरणमा दैनिक धर्ना गर्दै आएको छ । हिजोदेखि महासघमा आवद्ध शिक्षकहरु साउन २४ गतेसम्म नगरपालिकाले माग पुरा गर्नुपर्ने भन्दै ५ बुंदे माग सहित धर्नामा बसेका हुन् । शिक्षकहरुले सरकारले घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारकिो मासिक तलब […]

बैतडीका शिक्षक रिले अनसनमा

बैतडी : सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै बैतडीमा शिक्षकहरुले शुक्रबार रिले अनसन थालेका छन्।नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी अनशन तथा धर्ना थालेका हुन।मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष दल बहादुर कार्कीले जानकारी दिए। अनसनमा ए

शिक्षकद्धारा देशभर धर्ना

काठमाडौं, १५ साउन । आन्दोलनरत शिक्षकहरूले विभिन्न पेशागत र नीतिगत मागसहित आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको अखिल नेपाल शिक्षक […]

शिक्षक महासंघ भोलि माइतीघरमा अनसन बस्ने

काठमाडौँ। ३४ सूत्रीय मागसहितआन्दोलनरत नेपाल शिक्षक महासंघ भोलि माइतीघर मण्डलामा अनसन बस्ने भएको छ। अनसन बिहान ८ बजेदेखि ४ बजेसम्म चल्ने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। भोलि नै शिक्षकहरूले स्थानीय तह, जिल्ला र प्रदेशहरूमा पनि अनशन बस्ने र महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर र प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

न्यूनतम पारिश्रमिकको माग गर्दै सुदूरपश्चिमका शिक्षक आन्दोलित

१ साउन, धनगढी । सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै सुदूरपश्चिमका बालविकास शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ सुदूरपश्चिम कमिटीले शुक्रबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएको …

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षकको धर्ना

हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्र

शैक्षिक क्षेत्र सुधारको माग गर्दै रुकुमका शिक्षक धर्नामा

रुकुम : रुकुमकोटमा नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति रुकुम (पूर्व)ले शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएको छ। शुक्रबार शिक्षक महासंघले पेशागत र शैक्षिक सुधारका मागहरू राख्दै शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना तथा विरोधसभा गरेका हो। संविधानको धारा ३१ मा उल्लेखित शिक्षासम्बन्धी हकको व्यवस्थाअनुसार सबैलाई आधारभूत ...