काठमाडाैँ – गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने लगायतका मागहरु राखेर प्रदर्शनमा उत्रेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा प्रदर्शनमा उत्रेका शिक्षकहरु पक्राउ परेका हुन्। गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको […]