सरकारले नदेखेको हुम्लाकाे लिमी उपत्यका, आफ्नाे गाउँ आफैँ बनाउँदैछन् गाउँवासी (भिडियाे)

काठमाडौं–चालु आर्थिक वर्षका लागि संघ सरकारले हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्न ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लालाई अरु जिल्लाका आयोजनामा मिसाएर १५ करोड छुट्याएको छ । तर हुम्लाको लिमी उपत्यकामा यो रकम पुगेको छैन । लिमीका स्थानीय अहिले आफैँ बाटो खन्न अग्रसर भएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पक...