जंगली याक संरक्षित हो कि होइन ?

जंगली याक नेपालको कानुन अनुसार संरक्षित वन्यजन्तु हो । एक दशकअघिसम्म यो वन्यजन्तु नेपालमा पाइन्छ वा पाइन्न भन्ने स्पष्ट थिएन । नेपालमा कसैले देखेको विवरणसमेत प्रकाशित भएको थिएन । सन् २०१३ मा ‘प्रकृतिका साथीहरू’ संस्थाका अनुसन्धानकर्ताहरू हुम्लाको लिमी उपत्यका पुगेका थिए । उनीहरूले त्यहाँको थुंगलिङ गाउँमा जंगली याकको टाउको र छाला फेला पारे ।

सम्बन्धित सामग्री

‘चेपाङ संरक्षित क्षेत्र’ कार्यान्वयन गर्न माग

सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।...

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् । गोङ्गबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी […]

राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग

मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ। बुधबार भएको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघ...

फेवाको अस्तित्व बचाउन संरक्षित क्षेत्र घोषणा

फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गरिएको छ । लामो समयदेखि फेवा जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा घोषणा गर्ने तयारी भइरहेकोमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।फेवातालको स्वास्थ्य, आयु वृद्धि तथा पानीको स्वच्छतामा सुधारको लागि फेवा जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणाको गरिएको हो । वन तथा वातावरण […]

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको छालासहित दुई पक्राउ

संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित दुईलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित पिपलबोटबाट पक्राउ पर्नेमा यहाँस्थित गोठाटार बस्ने २८ वर्षीय सविन तामाङ र रामेछाप लिखु गाउँपालिका–५ नागदह घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स...

काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ

पर्यापर्यटन बढाउन संरक्षित क्षेत्र विस्तार गरिने

सरकारले संरक्षित क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको छ । मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरेर वन्यजन्तु जोगाउन र पर्यापर्यटन विकासका लागि संरक्षित क्षेत्रको क्षेत्रफल बढाउने तयारी भएको हो ।हिमाली क्षेत्र र तराई भूभागमा संरक्षित क्षेत्र विस्तार भए पनि पहाडी क्षेत्रमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमात्रै छ । पहाडी क्षेत्रमा पनि संरिक्षत क्षेत्र विस्तार गरेर पर्यापर्यटन बढाउने […]

आर्थिक संकटमा संरक्षित क्षेत्र: कर्मचारी आधा, संरक्षणका काम ठप्प

‘प्रधानमन्त्रीले भन्दैमा संरक्षित क्षेत्र बढ्दैन’, ती अधिकारीले भने, ‘चलायमान बनाउन नसके भइरहेकै संरक्षित क्षेत्र पनि गुम्न सक्छ।’