रित्तिँदै हुम्लाको लिमी उपत्यका (फोटो फिचर)

दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाइँ सर्न बाध्य भएका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ ।

सम्बन्धित सामग्री

रित्तिँदै हुम्लाको लिमी उपत्यका

काठमाडौं : ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाए पनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरू न्यूनतम् आधारभूत सेवाको अभावमा बसाई सर्न बाध्य भएका छन्। जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य आफ्ना नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरू रित्तिन थालेका हुन्।कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ। २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरू बसाइँ सरेर अन्यत्र गएका हुन्। अहि

सरकारको नजर नपुगेको लिमी उपत्यका, श्रमदानमार्फत स्थानीय आफैँले खन्दैछन् बाटो

हुम्लाको लिमी उपत्यकाका हाल्जी र तिल गाउँका स्थानीय बाटो बनाउन श्रमदानमा निस्किएका हुन् । तिल गाउँमा २२ र हाल्जीमा ९६ घरधुरी छन् । नजिकैको जाँग गाउँ लगभग रित्तो भइसकेको छ ।

जब याकको बथानमा देखियो 'वाइल्ड याक' (चुङ्बा शेर्पाको अनुभूति भिडियोमा)

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा यसै साता हुम्लाको लिमी भ्यालीमा फोटो खिचेर फर्किए । लिमी भ्याली नेपाल-चीन सीमामा पर्ने दुर्गम क्षेत्र हाे

हुम्लामा भेटियो जङ्गली याक, हेर्नुहोस् चुङ्बा शेर्पाले खिचेका तस्वीर

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् ।  हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन्

हुम्लाको लिमी उत्कृष्ट गन्तव्यस्थल

चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ।...

पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल हुम्लाको लिमी

सिमकोट– कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ । अहिले लिमी लाप्चा   आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको छ ।  पछिल्लो समयमा […]

हुम्लाको लिमी सञ्चार सम्पर्क बिहीन

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी चार दिनयता सञ्चार सम्पर्क बिहीन भएको छ । लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएपछि सम्पर्क बिहीन भएको हो । लिमीका तीन मध्ये दुई गाउँमा नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा थियो । कार्यालयको काम धेरै पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनै छोडेको […]

हुम्लामा खाद्यान्न  ढुवानी गर्न सरकारको ढिलाइ

सेनाको हेलिकोप्टर मर्मतमा रहेकाले  ढुवानीमा अझै एक–दुई दिन लाग्ने सरकारको भनाइ भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा खाद्यान्न पुर्‍याउन सरकारले ढिलाइ गरेको छ । यसअघि शुक्रबारदेखि ढुवानी गर्ने बताएको सरकारले अब सेनाको हेलिकोप्टर...

उजुरी नै पर्दैन हुम्लाको लिमी प्रहरीमा

सिमकोट – हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको छ। विकट गाउँ त्यसमाथि एउटै समुदायको बसोबास रहेको लिमीमा झैझगडा, अपराध र चोरीका घटना नहुने भएपछि प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको हो। चौकी इन्चार्ज कृष्णजंग शाहले प्रहरीकहाँ घटनासम्बन्धी कुनै उजुरी नपर्ने गरेको जानकारी दिए। उनका अनुसार प्रहरीले लिमीमा नियमित गस्ती भने […]

लिमी : दुई बस्ती जोड्ने भूभाग

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका...