देशका राजमार्गको दुरावस्था

प्रजातन्त्रका लागि लडेका नेतागणले विकासका ठूला ठूला कुरा गरेको सुनिन्छ । सदियौंदेखि गरिबी, अशिक्षा र पिछडापनबाट गुज्रिरहेको नेपाली समाजलाई विकासका गफ सुनाइन्छ । प्रजातन्त्र आएको पनि तीन दशक भइसक्यो । प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि नागरिकमा देश विकासको अपेक्षा थियो । राजनीतिक दुष्कर्मका कारण जनताको अपेक्षामा तुसारापात भयो । विगत तीन दशकमा जनताका जीवनस्तर बढाउने कुनै […] The post देशका राजमार्गको दुरावस्था appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

तस्वीर: चाडवाडमा घरपुग्ने सडकको दुरावस्था

काठमाडौं । चाडवाड नजिकिंदै छन् भने देशका अधिकांश सडक सञ्जालको  दुरावस्थाका कारण उपत्यका लगायत देशका ठूला शहर देखि गाउँ सम्म जाने सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । हेर्नुहोस् देशको सडक सञ्जाल विकास र व्यवस्थान झल्काउने केही तस्वीर । काठमाडौँबाट दोलखा आउने चरिकोट–मुडे सडकखण्डस्थित झिँगाने भन्ने ठाउँमा पानी परेपछि  सडकको दुरावस्था ।  ठेकेदार र सडक कार्यालयले समयमै काम नगरिदिँदा सात वर्ष बित्दा समेत पूर्णरुपमा सडक निर्माण कार्य सम्पन्न भएको छैन । पोल ढलेर राजमार्ग अवरुद्ध पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा शनिबार दिउँसो पोल ढलेर अवरुद्ध भएको सडक । मंसापुर सडकको दुरावस्था:  हनुमाननगर–राजविराज सडकखण्ड जोडने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरस्थित जीर्ण सडक । सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा उक्त सडकमा सवारी सञ्चालन गर्न र सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ । तस्वीरः रासस

ग्रामीण सडकको दुरावस्था : बर्खामा बन्द, हिउँदमा खुला

बागलुङ : गाउँ–गाउँमा सडक पुगेको छ। हिउँद महिना गजबले धुलो उडाउँदै गाडीहरु पनि गुड्छन्। जब बर्खा लाग्छ, तब बन्द हुन्छन्। बागलुङका ग्रामीण सडक।असार तेस्रो सातादेखि बन्द भएका बागलुङका अधिकांश ग्रामीण सडक अहिले पनि संचालनमा आउन सकेका छैनन्। बर्खाले क्षतविक्षत बनेका सडक दशैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन। तीन महिनादेखि बन्द सडक संचालन नहुँदा स्थानीयहरु मर्कामा पर्दै आइरहेका छन्।गाउँमा पुगेका अधिकांश सडक बिना इन्जिनियरिङ निर्माण गर्दा बर्खाको भलसँगै बग्छन्। जसका कारण असोज लागिसक्दा

काठमाडौंका सडकको दुरावस्था (फोटो फिचर)

काठमाडौं : देशकै संघीय राजधानी हो काठमाडौं। राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो। स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस्। तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय। कत

तस्बिरमा हेर्नुहाेस् काठमाडाैँका सडककाे दुरावस्था

काठमाडौँ- देशकै संघीय राजधानी- काठमाडाैँ। राजधानी भएपछि विकासका संरचनाहरू कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ। देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरू बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसहरूको बसोवास रहेकाे ठाउँ पनि हो- काठमाडौँ। स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरूको पहिलो रोजाइ काठमाडौँ नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा […]

प्रचण्ड कचौरा लिएर कांग्रेसको आगनमा उभिएका छन्: ज्ञवाली

उनले आगामी निर्वाचनमा लोकतन्त्रको रक्षा संविधानको कार्यान्वयन र समृद्ध मुलुक निर्माणको अभियान लिएर आफुहरु जनतामाझ जाने उनको भनाई छ। रुकुम हुँदै बागलुङ बजार आएका उनले मध्यपहाडी लोकमार्गको दुरावस्था तत्काल सुधार गरी निर्माण कार्य पूरा गर्न सम्बन्धित पक्षको ...

सुन्धाराको नामले परिचित कान्छो लुँहितीकाे दुरावस्था

‘स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्’ उल्लेख गरिएको पुरातात्विक महत्वको लुँ हिति हो ।

भौतिक मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज

२० पुस, काठमाडौं । बुटवलको राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको दुरावस्था वयान गरी साध्य छैन । विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल छ । यसका कारण बुटवलमा मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज छ । वर्षायाममा हिलाम्मे भएको सडकमा अहिले धलोको सम्राज्य  खडा भएको छ । सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै सताएको छैन, […]

तस्वीर : कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ खण्डको दुरावस्था

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१३ मा हिलाम्मे भएको सडक । सामान्य मर्मत सुधारसमेत नुहँदा उक्त खण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ । तस्वीर : रासस

मुस्ताङ जाने बाटोको यो बेहाल

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको गलेश्वर पारि रघुघाट नजिकै सडकको दुरावस्था । बेनी–जोमसोम सडकको दुरावस्थाका कारण मुस्ताङमा रहेको धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ जाने पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।  तस्वीर : रासस