काठमाडौंका सडकको दुरावस्था (फोटो फिचर)

काठमाडौं : देशकै संघीय राजधानी हो काठमाडौं। राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो। स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस्। तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय। कत

सम्बन्धित सामग्री

पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था

बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाईमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षैदेखि सास्ती खेप्दै आएका …

तस्वीर: चाडवाडमा घरपुग्ने सडकको दुरावस्था

काठमाडौं । चाडवाड नजिकिंदै छन् भने देशका अधिकांश सडक सञ्जालको  दुरावस्थाका कारण उपत्यका लगायत देशका ठूला शहर देखि गाउँ सम्म जाने सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । हेर्नुहोस् देशको सडक सञ्जाल विकास र व्यवस्थान झल्काउने केही तस्वीर । काठमाडौँबाट दोलखा आउने चरिकोट–मुडे सडकखण्डस्थित झिँगाने भन्ने ठाउँमा पानी परेपछि  सडकको दुरावस्था ।  ठेकेदार र सडक कार्यालयले समयमै काम नगरिदिँदा सात वर्ष बित्दा समेत पूर्णरुपमा सडक निर्माण कार्य सम्पन्न भएको छैन । पोल ढलेर राजमार्ग अवरुद्ध पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा शनिबार दिउँसो पोल ढलेर अवरुद्ध भएको सडक । मंसापुर सडकको दुरावस्था:  हनुमाननगर–राजविराज सडकखण्ड जोडने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरस्थित जीर्ण सडक । सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा उक्त सडकमा सवारी सञ्चालन गर्न र सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ । तस्वीरः रासस

सकियो नगरकोट सडकको नवौँ पटकको म्याद, सडकको दुरावस्था यथावत्

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो। दुई वर्षभित्रमा सकाउने गरी सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो। तर सडक निर्माण सुरु भएको नौ वर्ष हुँदा पनि सडक भने जस्ताको तस्तै देखिन्छ।...

ग्रामीण सडकको दुरावस्था : बर्खामा बन्द, हिउँदमा खुला

बागलुङ : गाउँ–गाउँमा सडक पुगेको छ। हिउँद महिना गजबले धुलो उडाउँदै गाडीहरु पनि गुड्छन्। जब बर्खा लाग्छ, तब बन्द हुन्छन्। बागलुङका ग्रामीण सडक।असार तेस्रो सातादेखि बन्द भएका बागलुङका अधिकांश ग्रामीण सडक अहिले पनि संचालनमा आउन सकेका छैनन्। बर्खाले क्षतविक्षत बनेका सडक दशैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन। तीन महिनादेखि बन्द सडक संचालन नहुँदा स्थानीयहरु मर्कामा पर्दै आइरहेका छन्।गाउँमा पुगेका अधिकांश सडक बिना इन्जिनियरिङ निर्माण गर्दा बर्खाको भलसँगै बग्छन्। जसका कारण असोज लागिसक्दा

काठमाडौँका सडकको दुरावस्था

काठमाडौं - देशको राजधानी काठमाडौँ र प्रमुख शहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ। कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे सडक।  कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।  भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै ...

काठमाडौँका सडकको दुरावस्था

काठमाडौं - देशको राजधानी काठमाडौँ र प्रमुख शहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ। कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे सडक।  कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।  भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै ...

भौतिक मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज

२० पुस, काठमाडौं । बुटवलको राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको दुरावस्था वयान गरी साध्य छैन । विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल छ । यसका कारण बुटवलमा मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज छ । वर्षायाममा हिलाम्मे भएको सडकमा अहिले धलोको सम्राज्य  खडा भएको छ । सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै सताएको छैन, […]

मुस्ताङ जाने बाटोको यो बेहाल

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको गलेश्वर पारि रघुघाट नजिकै सडकको दुरावस्था । बेनी–जोमसोम सडकको दुरावस्थाका कारण मुस्ताङमा रहेको धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ जाने पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।  तस्वीर : रासस