सुन्धाराको नामले परिचित कान्छो लुँहितीकाे दुरावस्था

‘स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्’ उल्लेख गरिएको पुरातात्विक महत्वको लुँ हिति हो ।