काठमाडौँ- देशकै संघीय राजधानी- काठमाडाैँ। राजधानी भएपछि विकासका संरचनाहरू कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ। देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरू बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसहरूको बसोवास रहेकाे ठाउँ पनि हो- काठमाडौँ। स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरूको पहिलो रोजाइ काठमाडौँ नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा […]