मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ३ सय रुपैयाँ

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गरिने भएको छ।

सम्बन्धित सामग्री

गोर्खाज फाइनान्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । विक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याइएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक व्यत्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत २० गते)ले १५ दिनभित्र संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

पोखरा फाइनान्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने विक्री आवेदन खुलाएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि विक्रीमा राखेको जनाएको छ । कम्पनीले कति कित्ता भन्ने उल्लेख गरेको छैन ।  शेयर खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने सूचनामा उल्लेख छ ।

वेष्ट फाइनान्सको संस्थापक शेयर विक्रीमा

पुस २५, काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले आठ जना सञ्चालकको नाममा रहेको कुल १ लाख १५ हजार ५८५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।  पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीलाई दिनुपर्ने भन्दै कम्पनीले इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीस्थित प्रधान कार्यालयमा निवेदन दिन भनेको छ ।  उक्त अवधिमा कुनै पनि संस्थापक शेयरधनीहरुको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्न सकिने  पनि कम्पनीले बताएको छ ।

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

पुस ६, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार ६१८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यस भन्दा अगाडि ३५ दिने सूचना प्रकाशित गरिएकोमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेको हुँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यो सूचना प्रकाशित भएको १५ दिनभित्र बाह्य खरीदकर्ताले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी निवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १ एक हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

मंसिर २९, काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने बताएको हो । कम्पनीले  उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित जानकारी गराउन भनेको छ । सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको  छ ।

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ११ कात्तिक । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान शेयरधनीहरुमा विक्रिमा ल्याइएका संस्थापक शेयर ९२ हजार १६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता शेयर २५० रुपैयाँ निर्धाण गरेर कात्तिक १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको जनाएको छ । उक्त […]

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

साउन ५, काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ११ हजार २६४ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले यो सूचना प्रकाशित गरेको जानकारी गराएको छ ।  उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिन भित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको कार्यालयमा के कति कित्ता शेयर खरीद गर्ने सो को ब्योहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

असार १६, काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ७ लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । सिर्जना फाइनान्स कम्पनीलाई सिटीजन्स बैंकले इन्टरनेशनलले प्राप्त गरेको छ ।  सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटीजन्स बैंक इन्टरनेशनलले ९५ कित्ता शेयर(१ः०.९५) दिने गरी शेयरमूल्य अनुपातमा प्राप्ति गरेको हो ।