कैलालीबाट काठमाडौं आएर राजनीतिले गरेको फोहोर सफा गर्दै केपी खनाल [फोटोफिचर]

सामाजिक युवा अभियान्ता केपी खनाल संघीय राजधानीको माइतीघर मण्डला लगायत क्षेत्र सफा गर्न कैलालीबाट काठमाडौं आएका छन् । गृहजिल्ला कैलालीमा सरसफाइ र गरीबलाई सहयोग अभियान चलाउँदै आएका खनालले काठमाडौं आएर शनिवार माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर क्षेत्रमा सरसफाइ गरेका छन् । ‘राजनीतिक आन्दोलनले राजधानी फोहोर भएको थियो, हाम्रो अभियानले सफा गरेको छ, साथीहरूले सहयोग गरेका छन्,’ अभियान्ता खनालले लोकान्तरसँग भने । मैनादेवी फाउन्डेसनको आयोजनामा भएको ‘क्लिन काष्ठमण्डप अभियान’ले केही दिनदेखि...

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ-काठमाडौं महानगर

काठमाडौं-काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ। महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका […]

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो । फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर […]

काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने

काठमाडौँ– काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि उठ्ने भएको छ। महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको छ। विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन् । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका छन्। ‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान […]

फोहोर नफाली काठमाडौं नै फर्किए टिपरहरू

काठमाडौं उपत्यकाको फोहोर फाल्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् । आज बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ । सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो […]

उठ्न थाल्यो काठमाडौं महानगरको फोहोर

काठमाडौं : महानगरको फोहोर उठाउन थालिएको छ। महानगरपालिकाले मंगलबार बिहान ८ बजेदेखि फोहोर उठाउन थालेको हो।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपछि फोहोर उठाउन थालिएको हो।

अब काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा

काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न थालिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर लैजान थालिएको हो । काठमाडौं महनगरका अनुसार मंगलबार...

काठमाडौं चोक र गल्लीगल्लीमा फोहोर

काठमाडौं, जेठ ६। काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोकदेखि गल्लीसम्म दुर्गन्धित बनेको छ । निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । स्थानीयको माग सम्बोधन गर्न संघ र महानगर सफल भएका छैनन् । सडक पिच गरिनुपर्ने माग राखेका स्थानीयको […]

आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने

काठमाडौं : आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ। फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएको हो। हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन। बुधबार बाटो निर्माणको क

काठमाडौं महानगरपालिकालाई ‘फोहोर उपहार’

काठमाडौं, १४ भदौ । युथ कांग्रेस नेपालले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडी फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेको छ । महानगरले २० दिनदेखि सडकमा थुप्रिएको फोहोर नउठाएको भन्दै कार्यालय अगाडी प्लेकार्ड सहित फोहोर थुपारेर प्रदर्शन गरिएको हो । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनिति फोहोरी खेल’ लेखेका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए । केही दिनदेखि […]

घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । ‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर […]