काठमाडौं : विरोधको प्रमुख प्रदर्शनस्थल बन्दै गएको राजधानीको माइतीघर मण्डला यतिबेला दुर्गन्धित बन्न थालेको छ।बेला बखतमा विरोध प्रदर्शन हुने माइतीघर मण्डलामा पछिल्लो समय दिनरात नभनी नियमित विरोध प्रदर्शन गर्ने विभिन्न समूह र प्रदर्शनकारीको संख्या बढेसँगै दुर्गन्धित बन्न थालेको हो। काठमाडौं उपत्यकाको मुटुको रूपमा रहेको माइतीघर मण्डला झट्ट हेर्दा भीडभाड त सधैं देखिन्छ नै, बढ्दो भीडले माइतीघरलाई कुरूप र प्रदूषित पनि बनाइरहेको छ।हप्तौं दिनसम्म प्रदर्शनको नाममा २४सै घण्टा माइतीघरमा