समाजवादका सबैभन्दा ठूला शत्रु र कुरौटेको मुलुक

पहिलो कुरो त मगन्ते मुलुकमा कहिल्यै समाजवाद आउँदैन। त्यसैले नेपालमा समाजवाद ल्याउने भनेको आत्मनिर्भर अर्थको स्थापना पहिलो सर्त हो। कृषि प्रधान भनिएको हाम्रो देशमा धान चामलको कुरै छोडिदिनुस्, कोदो र गुन्द्रुक पनि बाहिरबाट आयात हुन्छ। के गरेर बसेको छ हाम्रो कृषि मन्त्रालय ! कम्तीमा पनि सातै प्रदेशका प्रमुख उत्पादनको अध्ययन गर्नु...

सम्बन्धित सामग्री

कृषिप्रधान मुलुक किसानप्रधान कहिले बन्ने ?

मुलुक कृषिप्रधानका नामले परिचित भए पनि सबैभन्दा बढी समस्या किसानले नै भोग्नुपर्ने विडम्बना हाम्रो मुलुकमा देखापरेको छ । सरकारले बनाउने हरेक योजना तथा कार्यक्रमहरूमा कृषिलाई प्राथमिकताका साथ आगाडि सारिएको भनिए पनि किसानहरूका समस्याहरू भने ज्यूँका त्यूँ रहेका छन् । कहिले कम वर्षा भएर खडेरीको मारमा पर्नुपर्छ भने कहिले अधिक वर्षाले बाढी पहिरोको चपेटा सहनुपर्छ । […] The post कृषिप्रधान मुलुक किसानप्रधान कहिले बन्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।

भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक

भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। उसले लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई उछिनेको छ।

मुलुक निर्वाचनमा होमियो

काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा गरेसँगै मुलुक अब निर्वाचनमा होमिएको छ । मन्त्रिपरिषदको बिहिबारको बैठकले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको हो । लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै आवधिक निर्वाचन हो । सरकारले संघीय संसद, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो […]

साउदी अरबलाई उछिन्दै रुस बन्यो चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुक

काठमाडौँ- चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा वृद्धि गरेको छ । पश्चिमा मुलुकहरूले युक्रेनमा जारी आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । रुसले युरोप तर्फ आपूर्ति हुने तेललाई अन्य क्षेत्रमा विस्तार गर्ने नीति रहेको जनाइएको छ । यससँगै साउदी अरबलाई उछिन्दै रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुक […]

चीनमा चार महिनापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिए

चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ ।  विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा भएको थियो ।  सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोनाभाइरस विरुद्धको

चीनमा चार महिनापछि सबैभन्दा धेरै सङ्क्रमित

बेइजिङ, १० पुस: चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशभन्दामा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा […]

चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो : तालिबान

१८ भदौ, काठमाडौं । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । […]

यी हुन् विदेशीहरुका लागि विश्वका सबैभन्दा महँगा सहरहरु

काठमाडौं । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको राजधानी अस्गाबट विदेशीहरुका लागि सबैभन्दा महँगो सहर बनेको छ । कन्सल्टेन्सी कम्पनी मर्सरले सार्वजनिक गरेको कस्ट अफ लिभिङ सर्भे २०२१ अनुसार झण्डै १० लाख जनसंख्या भएको अस्गाबट विदेशी कामदार तथा अन्य विदेशीहरुका लागि सबैभन्दा महँगो सहर बनेको हो । गत वर्ष यो सूचीको पहिलो स्थानमा हङ्कङ्ग थियो । अस्गाबटले […]

दक्षिण एसियमा नेपाल सबैभन्दा खुसी मुलुक, सरकारका प्रवक्ता भन्छन्- 'गुड न्युज'

मन्त्री गुरुङले भने, ‘हामी दक्षिण एसिया मुलुकमा नेपाल खुसी मुलुक हो भनेर दर्ता भएको खुसीको विषय हो।’