एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।

सम्बन्धित सामग्री

क्यानडासँगको खेल जित्न नेपाल एले पायो २४१ रनको लक्ष्य

८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ […]

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै

काठमाडौं– साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ। भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो। त्यसैले आजको खेल निकै रोमाञ्चक मानिएको छ।

‘मुखमै आएको खेल गुमाउनु हाम्रो लागि सबैभन्दा ठूलो दुर्भाग्य’– टमाटा

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता नेपाली महिला क्रिकेट टोली मलेसियामा सम्पन्न एसिसी महिला टि२० च्याम्पियनसिपमा वर्षाको कारण एसिया कप खेल्ने अवसर गुमायो । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण पूरा हुन नसक्दा नेपाल बाहिरिनु परेको थियो । युएई समूह ए को विजेता हुँदा फाइनलमा पुग्दै एसिया कपमा स्थान बनायो । किनरारा ओभलमा […]

एसियन कप छनोट : कतारमा तयारी सकियो, अब परीक्षा कुवेतमा

२१ जेठ, काठमाडौं । फुटबल नेपालको सबैऐन्दा चर्चित खेल अनि यसको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालको सबैभन्दा चलायमान खेल संघ । आर्थिक गतिविधिको हिसावले हेर्ने हो भने पनि एन्फा सबैभन्दा ठूलो खेल संघ हो । त्यही एन्फामा अहिले चुनावको चटारो छ । पदाधिकारीहरू अहिले सबै चुनावी मैदानमा होमिएका छन् । उता नेपालको […]

नेपाल विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको रोडम्याप आइसिसी विश्वकप लिग–२ मा सबैभन्दा कम खेल्ने टोली हो । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ मा तीन वर्षको अवधिमा नेपालले ८ खेल खेलेको छ । कोरोना महामारीको कारण आइसिसीले विश्वकप लिग–२ को अवधि एक वर्षलाई थप्दै २०२३ सम्मलाई पुर्याएको छ । […]

खेल संचारकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) –ब्यायामको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले खेल संचारकर्मीलाई सम्मान गरेको छ । आफ्नो २१औं बार्षिक साधारण सभाको अवसरमा ब्यायाम मन्दिरले बिबिसीका बरिष्ठ खेल पत्रकार निरञ्जन राजबंशी, ग्यालेक्सी ४ केकी खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई […]

‘खेलाडी सबैभन्दा नजिकका सल्लाहकार हुन्’

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडी नै आफ्नो सबैभन्दा नजिकका सल्लाहकार भएको बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए। समग्र नेपाली युवा तथा खेलाडीको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले सबै पक्षसँगको […]

किरण बने नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने खेलाडी

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेपाली टोलीका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन्। चेम्जोङले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक क्याप जित्ने खेलाडी बनेका हुन्। विराजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्। आजको खेलसँगै चेम्जोङले ७४ औं खेल खेल्दैछन्। यसअघि दशरथ रंगशालामै सम्पन्न नेपाल, बंगलादेश र कीर्गिस्तान यू…