चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो : तालिबान

१८ भदौ, काठमाडौं । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा तेल खानी सम्झौता, चीन-तालिबान सम्बन्धमा नयाँ अध्याय?

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले देशको उत्तरी भागमा तेल खानीका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। तालिबान सरकारले २५ वर्षका लागि यो सम्झौता गरेको हो। चीनले यसलाई दुवै देशका लागि महत्त्वपूर्ण परियोजना भनेको छ। यो ठेक्का पाएपछि यस क्षेत्रमा चीनको आर्थिक गतिविधि बढ्न सक्ने विश्वास गरिएको छ । सन् २०२१ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि […]

तालिबान सरकारलाई मान्यता दिन चीनलाई हतारो

काठमाडौं– चीनले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिन हतार गरिरहेको एक गैर नाफमूलक संस्थाले खुलासा गरेको छ । अमेरिकामा रहेको ग्लोबल स्ट्राट भ्यूले जनाएअनुसार ३० खर्ब डलर बराबरको खनिज पदार्थ रहेको अफगानिस्तानमा चीनको चासो बढ्दै गएसँगै तालिबान सरकारलाई मान्यता दिन चीनले हतार गरेको हो । संस्थाले जनाएअनुसार अनिश्चित अवस्थाको फाइदा उठाउँदै चीन आफ्नो सीमाको सुरक्षा गर्न […]

चीन हाम्रो सबैभन्दा महत्वपूर्ण पार्टनर हो : तालिबान

अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा भएको तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन् । चीनले युद्धग्रस्त देशको पुनर्निमाणमा मद्दत गर्ने बताएको पनि उनले जानकारी दिए ।इटालीयन प्रकाशन ला रिपब्लिकामा बिहिबार छापिएको एक अन्तरवार्तामा मुजाहिदले भने, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार हो । हाम्रा लागि उनीहरुले मौका प्रदान गर्ने भएका छन् । चीन अफगानिस्तानमा लगानी र निर्माणका लागि तयार छ ।’३१ अगस्टसम्म अफगानिस्तानबाट सबै विदेशी सैनिक निस्किसकेका छन् र तालिबानले सरकार बनाउ

चीन–तालिबान भेटवार्तामा अमेरिकी नजरः एउटा सकारात्मक प्रयास

एजेन्सी। अमेरिकाले यसै साता तालिबान प्रतिनिधि र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भएको भेटवार्तालाई ‘एक सकारात्मक प्रयास’ बताएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले अफगानिस्तान मामिलामा चीनले बढाएको चासोलाई सकारात्मक बताएका हुन्। चीनले अफगान सरकार र तालिबानबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान र समावेशी सरकारको खोजी गर्नुपर्ने सुझाव समेत उनले दिएका छन्।

चीन पुग्यो तालिबान, भारतमा हलचल

अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानका शीर्ष नेताहरू चीन पुगेका छन्। तालिबानको पुनःउदय भैरहँदा त्रस्त भारतमा भने यो घटनालाई लिएर हलचल मच्चिएको छ। बीबीसी हिन्दीका अनुसार तालिबान नेता मुल्लाह अब्दुल गनी र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच बुधबार उत्तरी चीनको तिआनजीनमा भेटघाट भेटवार्ता भएको हो। पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी फर्किएको दोस्रो दिनमै तालिबानी नेता चीन पुगेका हुन्। कुरैशीले पनि चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए। अफगानिस्तानमा तालिबान विद्रोहीलाई पाकिस्त

तालिबान विद्रोही नेताहरू चीन भ्रमणमा

काठमाण्डाै - अफगानिस्तानका विद्रोही समूह तालिबान र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । तालिबानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादार नेतृत्वको तालिबान प्रतिनिधि मण्डललाई चीनले स्वागत गरेको हो । बरदारको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग चीनको थियान्चिन सहरमा वार्ता गरेको तालिबानलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  चीन र तालिबानबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिन थालेसँगै तालिबानले आफ्नो पक्क...

तालिबान प्रतिनिधिमण्डलले चीन पुगी विदेशमन्त्री वाङ यीसँग गर्यो वार्ता

काठमाडौं। अफगानिस्ताननको तालिबान समूहले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ। चिनियाँ मिडिया साउथ चाइन मर्निङ पोष्टका अनुसार भेट चीनको उत्तरी सहर तियान्जीनमा भएको थियो। अफगानिस्तानको धेरैजसो भू–भागमा कब्जा जमाएपछि तालिबान वार्ताको लागि चीन गएको यो पहिलोपटक हो। तालिवानका संस्थापकमध्ये एक मुल्लाह अब्दुल घनी बरादरले चिनियाँ विदेशमन्त्रीसँग वार्ता गरेका हुन्। वार्तामा के–के कुरा भयो भन्ने केही खुलाइएको छैन।

अफगानिस्तानबाट हटेपछि चीन र रुसमा अमेरिकाको ध्यान

अफगानिस्तानबाट अमेरिका हटेसँगै संसारभरि तालिबान शासनका विषयमा चिन्ता व्यक्त भइरहेको छ ।  तालिबान, पाकिस्तान र चीन मिलेर भारतको जम्मु कश्मीरमा ठूलो संकट निम्त्याउने आशंका भारतका सुरक्षा निकायहरूले गरेका छन् ।  यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सबै सैनिक फिर्ता बोलाएर चीन र रुसबाट आउने जोखिममा पूरा ध्यान केन्द्रित गर्ने बताएका छन् । अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक घर फर्केपछि अब अमेरिकाको ध्यान महाशक्ति प्रतिस्पर्धामा केन्द्रित हुनेछ ।  सन् २०१३ को आरम्भमा अमेरिकाले चीन सी चिनपिङक...