मुलुक कृषिप्रधानका नामले परिचित भए पनि सबैभन्दा बढी समस्या किसानले नै भोग्नुपर्ने विडम्बना हाम्रो मुलुकमा देखापरेको छ । सरकारले बनाउने हरेक योजना तथा कार्यक्रमहरूमा कृषिलाई प्राथमिकताका साथ आगाडि सारिएको भनिए पनि किसानहरूका समस्याहरू भने ज्यूँका त्यूँ रहेका छन् । कहिले कम वर्षा भएर खडेरीको मारमा पर्नुपर्छ भने कहिले अधिक वर्षाले बाढी पहिरोको चपेटा सहनुपर्छ । […]
The post कृषिप्रधान मुलुक किसानप्रधान कहिले बन्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....