लुक साले भने : म्याग्वेर सर्वाधिक आलोचित खेलाडी

११ असोज, काठमाडौं । म्यानचेस्टर युनाइटेडका डिफेन्डर लुक साले कप्तान ह्यारी म्याग्वेर हाल फुटबलमा सबैभन्दा विवादित खेलाडी रहेको टिप्पणी गरेका छन् । इङ्गल्यायान्ड र म्यानचेस्टर युनाइटेडमा सँगै खेल्ने सेन्टर ब्याक खेलाडी ह्यारी फुटबलमा सर्वाधिक विवादित खेलाडी रहेको साले टिप्पणी गरेका हुन् । सोमबार इङ्गल्यान्ड र जर्मनीबीचका खेल ३–३ को बराबरी सकिएको थियो । त्यसमा दुई […]

सम्बन्धित सामग्री

मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी

एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सुचिमा आफूलाई माथि उभ्याएका हुन् । मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । […]

एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन् । सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको बताइएको छ । गत महिना स्पेनिस महारथी रियल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय […]

मेसी सर्वाधिक महँगा खेलाडी

अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबका स्ट्राइकर लियोनल मेसी सन् २०२२ सत्रकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । चर्चित पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा मेसी शीर्ष स्थानमा छन् । २०२२ को...

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

सर्वाधिक कमाउने खेलाडी बने मेस्सी : रोनाल्डो तेस्रो स्थानमा

काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्। फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका हुन्। उनले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडीको रुपमा नाम लेखाएका हुन्। फोब्र्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको […]

१८ खेलाडी सर्वाधिक मूल्यमा बिक्री

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा १८ जना खेलाडी सर्वाधिक मूल्य तीन लाख ५० हजार रुपैयाँमा बिक्री भएका छन् । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलका लागि शुक्रबार...

लेवान्डोस्कीले बने एकै वर्ष सर्वाधिक गोल गर्ने खेलाडी

रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगा फुटबलमा एकै वर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले जेर्ड मुलरको कीर्तिमान भंग गरेका हुन् । शुक्रबार राति भएको भिएफएल वुल्फ्सबर्गसँगको खेलमा लेवान्डोस्कलिे ८७ औँ मिनेटमा गोल गरेका हुन् । सन् २०२१ (हालसम्म) मा उनले बुण्डेसलिगामा गरेको यो ४३ औँ गोल हो । योसँगै उनी एकै वर्षमा सर्वाधिक गोल […]

किरण बने नेपालका लागि सर्वाधिक खेल्ने फुटबल खेलाडी

२० भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए । बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान […]

रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरुष फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गरेका उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्। यसअघि रोनाल्डोले १०९ गोल गर्दै इरानका खेलाडी अलि डेइसँग सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमै थिए। गएरातिको खेलमा गोल…

शकिब बने बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी

१ साउन, काठमाडौं । अलराउण्डर शकिब अल हसन बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । शकिब यसअघि नै टेष्ट र टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी बनिसकेका छन् । हरारेमा भएको जिम्बाबे विरुद्धको पहिलो ओडीआईमा ब्रेन्डन टेलरको विकेट लिंदै शकिबले उक्त उपलब्धि हासिल गरे । उनले जिम्बाबे विरुद्ध ५ विकेट लिएका थिए […]