एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन् । सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको बताइएको छ । गत महिना स्पेनिस महारथी रियल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय […]

सम्बन्धित सामग्री

एमबाप्पे बने पीएसजीका लागि लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । शीर्ष स्थानको पीएसजीले दोस्रो स्थानको लेन्सलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले कीर्तिमान कायम गरेका हुन् । पीएसजीको जितमा एमबाप्पेले एक गोल गरेका थिए । पीएसजीका लागि लिग वानमा एमबाप्पेको यो १ सय ३९ औँ गोल ...

विश्वकप गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र जिरोड

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा तीन जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्। सेमिफाइनल पुगेको फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडीबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ। फ्रान्सका केलियन एमबाप्पे ५ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका […]

एमबाप्पे सर्वाधिक कमाउने फुटबलर

फोर्ब्सको सूचीमा केलियन एमबाप्पे सर्वाधिक कमाइ गर्ने फुटबलरमा पहिलो नम्बरमा आएका छन् । पछिल्ला ९ वर्षमा लियानेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेकका खेलाडी यो सूचीमा पहिलो पटक शीर्षस्थानमा आएका हुन् ।

सर्वाधिक कमाउने फुटबल खेलाडी बने एमबाप्पे

फ्रेन्च फुटबल स्टार केलियन एमबाप्पे सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडी बनेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एमबाप्पेलाई फोर्ब्स म्यागजिनले एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेको बताएको हो ।

एमबाप्पे सर्वाधिक कमाउने फुटबल खेलाडी

एजेन्सी – फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् । पछिल्लो नौं वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बनेका छन् ।फोब्र्सका अनुसार २३ वर्षे एमबाप्पेको यो […]

एमबाप्पे मोस्ट भ्यालुएबल खेलाडी

लन्डन ।  पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार क्लियन एमबाप्पे यस वर्ष विश्वको सर्वाधिक मूल्यवान (मोस्ट भ्यालुएबल) खेलाडी बनेका छन् । सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययनअनुसार सर्वाधिक मूल्यवान् खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका २३ वर्षे एमबाप्पेको मार्केट भ्यालु २ सय ५ दशमलव ६ मिलियन यूरो रहेको बताइएको छ । खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था […]

एमबाप्पे लिग वानको उत्कृष्ट खेलाडी

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड केलियन एमबाप्पे फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजन पिएसजीबाट ३१ खेल खेल्दै २७ गोल र ७ असिस्ट गरेका एमबाप्पे लिग वानको यस सिजनको सर्वाधिक गोलकर्तासमेत हुन्। पे्रmन्च लिग वानको उपाधि भने लिलेले उचालेको छ। लिलेले साविक विजेता पिएसजीलाई एक अंकले पछि पार्दै लिग उपाधि जितेको हो।