रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरुष फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गरेका उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्। यसअघि रोनाल्डोले १०९ गोल गर्दै इरानका खेलाडी अलि डेइसँग सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमै थिए। गएरातिको खेलमा गोल…

सम्बन्धित सामग्री

पाँच वर्षपछि रोनाल्डो सर्वाधिक गोलकर्ता

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच वर्षपछि क्यालेन्डर वर्षमा फुटबलकै सर्वाधिक गोलकर्ता बन्न सफल भए । सन् २०२३ मा उनले समग्रमा ५४ गोल गरेका थिए । सन् २०१७ मा उनले ५३ गोल गरे ।...

रोनाल्डो बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो, मेसी पछ्याउँदै

क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने स्टार बनेका छन्। उनले लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वी लियोनेल मेसीलाई अघि बढ्न दिएका छैनन्। मेसी भने सर्वाधिक पैसा कमाउने स्टारको तेस्रो नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकाकी सेलिब्रेटी काइली जेनर रहेकी छन्। रोनाल्डो ५२९ मिलियन फलोअर्सका साथमा पर ब्रान्ड पोस्ट २ मिलियन पाउन्ड कमाइ गर्ने गरेका छन्। होपर्सका अनुसार […]

२० वर्षमै घाइते रोनाल्डो कसरी बने सर्वाधिक गोलकर्ता ?

रोनाल्डोले पोर्चुगलका लागि १ सय ११ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । २००५ मा जब रोनाल्डो २० वर्षका थिए, त्यतिबेला १६ वर्षपछि यस्तो कीर्तिमान उनको नाममा हुनेछ  भन्ने कल्पना कमैलाई थियो ।रोनाल्डो स्वयंलाई पनि यस्तो लागेको थिएन । उनले यतिबेलासम्म म्यानचेस्टर युनाइटेडबाट दुई सिजन खेलेका थिए । जसमध्ये पहिलो सिजन उनले धेरै उपाधिहरू जितेका थिए र दोस्रो सिजन चोटमुक्त भएर अमेरिकामा छुट्टी मनाइरहेका थिए ।त्यहीँ उनले लिभरपुल र एभर्टनबाट खेल्नुपूर्

रोनाल्डो बने सर्वाधिक गोलकर्ता

पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।  बिहीवार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्। यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन्।  आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।

रोनाल्डो बने अन्तर्राष्ट्रिय खेलका सर्वाधिक गोलकर्ता

क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले इरानका अली दाइले बनाएको कीर्तिमान तोडेर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा आफ्ना नाम लेखाएका हुन् । यसअघि कीर्तिमानसँग बराबरी गरेका रोनाल्डोले विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले पराजित गर्ने क्रममा दुई गोल […]

रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबारको खेलमा आयरल्यान्डविरुद्ध […]

रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

काठमाडाैं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो युरोकप २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका छन्। उनको टिम भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको थियो। उनी ४ खेलमा ५ गोल गर्न सफल भएका थिए। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ खेलमा ५ गोल गरेका थिए। रोनाल्डोले ५ गोल गरेसँगै राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका छन्।