मेसी सर्वाधिक महँगा खेलाडी

अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबका स्ट्राइकर लियोनल मेसी सन् २०२२ सत्रकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । चर्चित पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा मेसी शीर्ष स्थानमा छन् । २०२२ को...

सम्बन्धित सामग्री

रोनाल्डो फेरि सर्वाधिक कमाउने खेलाडी

एक वर्षको अवधिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक सय ३६ मिलियन अमेरिकन डलर कमाएका छन्, इन्टर मियामी क्लबमा आबद्ध लियोनल मेसी एक सय ३० मिलियन अमेरिकन डलरका साथ दोस्रो स्थानमा...

मेस्सीले तोडे म्याराडोनाको कीर्तिमान, सर्वाधिक विश्वकप खेल्ने चौथो खेलाडी

१५ मंसिर,  काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी फिफा विश्वकप पुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लेका छन् । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको अन्तिम खेलमा पोल्याण्डसँग खेलपछि मेसीले विश्वकपमा कूल २२ खेल खेलेका छन् । यसअघि चार विश्वकपमा १९ खेल खेलेका मेसीले जारी विश्वकपमा समूह चरणका तीनवटै खेल खेले […]

एमबाप्पे सर्वाधिक कमाउने फुटबलर

फोर्ब्सको सूचीमा केलियन एमबाप्पे सर्वाधिक कमाइ गर्ने फुटबलरमा पहिलो नम्बरमा आएका छन् । पछिल्ला ९ वर्षमा लियानेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेकका खेलाडी यो सूचीमा पहिलो पटक शीर्षस्थानमा आएका हुन् ।

बालोन डीओर मनोनयनमा मेसी परेनन्

लन्डन, (एजेन्सी) लियोनेल मेसी र नेयमार ३० खेलाडी मनोनयनको नाम सार्वजनिक गरिएको यस पटकको बालोन डीओर २०२२ मा परेनन् । अर्जेन्टिनी स्टार फुटबलर मेसीले बालोन डीओर सर्वाधिक ७ पटक जितेका छन् । तर, उनको नाम भने यसपटक सूचित भएन । उनले गत सिजनमा पेरिस सेन्ट जर्मेनका लागि ३४ खेलमा केवल ११ गोल गरेका थिए । […]

मेसी र नेयमार बालोन डी’ओरको रेसबाट बाहिरिए

अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै  बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवा

च्याम्पियन्स  लिगको प्रि-क्वार्टरमै रोनाल्डो-मेसी भिडन्त

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको प्रि-क्वार्टर फाइनलमा नै भिड्ने भएका छन्।यो खेललाई मेसी भर्सेस रोनाल्डो भिडन्तका रुपमा समेत हेरिनेछ।नियोनमा मंगलबार भएको ड्रअनुसार समूह एफ  को विजेता म्यानचेस्टर युनाइटेडले समूह ए को उपविजेता पिएसजी प्रतिद्वन्द्वी पाएको हो।यो भिडन्तसँगै अहिले फुटबल जगतमा सर्वाधिक फ्यान फलोइङ भएका दुई खेलाडी पोर्चुगाली क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसी फेरि एकपटक आमने–सामने हुँदै छ

यी हुन् देश र क्लबका लागि गरी सर्वाधिक ट्रफी जित्ने पाँच खेलाडी

ब्राजिलका राइट ब्याक ड्यानी अल्भेस ट्रफी विजेताका आधारमा हाल फुटबल खेलिरहेका मध्ये सर्वाधिक सफल फुटबल हुन्। स्पेनिस महारथी क्लब बार्सिलोनाका पूर्व खेलाडी अल्भेसले ट्रफी जित्नमा लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पारेका छन्।

मेसी बार्सिलोनामै बस्ने, कम तलब लिने

बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसीले क्लबसँग थप पाँच वर्षको सम्झौता गरेका छन् ।  कम तलब लिएर उनी क्लबमा बस्न सहमत भएको विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् ।  मेसी बार्साका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । विगत २१ वर्षदेखि क्लबमा जोडिएका मेसीको सम्झौता गत जुन महिनामा सकिएको थियो र उनी अहिले फ्री एजेन्ट हुन् ।    जोआन लापोर्ता क्लबको अध्यक्ष बनेदेखि तलब घटाएर भए पनि मेसीलाई राखिरहने मिसन बनाएका छन् । ला लिगाको कठोर आर्थिक नियन्त्रण नियमभित्र क्लब बस्नेछ ।  ला लिगाका प्रमुख जाभि...

रोनाल्डो र मेसी : दुवै गोल्डन बुटको हकदार

काठमाडाैं : जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्।दुबैले ३–३ गोल गर्दा जारी युरो कपको अन्तिम १६ बाटै घर फर्किएको पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अझै पनि धेरै गोल गर्नेको सूचीको पहिलो स्थानमा छन्।उनले ५ गोल गरेर थप एक गोल गर्न असिस्ट गरेका छन्। यस्तै क्वार्टरफाइनलमा डेनमार्कसँग पराजित भएको चेक गणतन्त्रका प्याट्रिक स्चीकले पनि ५ गोल गरेका छन्।पोर्चुगल बेल्जियमसँग अन्तिम १६ मै पराजित भ

२०२१ मा सर्वाधिक कमाई गर्ने शीर्ष तीन खेलाडी

एजेन्सी। अमेरिकन बिजनेस म्यागाजित फोब्र्सले २०२१ मा सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको सुची सार्वजनिक गरेको छ। फोब्र्सको यस सुचीको शीर्ष स्थानमा मिक्स्ड मार्शल आर्ट स्टार कोनोर मेक्ग्रीगोर रहेको छन्। मेक्ग्रीगोरको वार्षिक कमाई १८० मिलियन डलर रहेको छ। सुचीको दोस्रो स्थानमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेसी (१३० मि) र तेस्रो स्थानमा युभेन्टसका क्रिश्टियानो रोनाल्डो (१२० मि) छन्।