उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ।
रुपन्देही । लुम्बिनी प्रदेशका ६ जिल्ला कार्यक्षेत्र रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यभन्दा करिब २३ प्रतिशत बढी मुद्दाको फैसला गरेको छ । अदालतमा एक वर्ष नाघेका सबै मुद्दा फैसला भएका छन् । अदालत प्रशासनले प्रतिशतका आधारमा देशमै सबैभन्दा बढी मुद्दा फैसला यहीँबाट भएको दाबी गरेको छ । प्रदेशका ६ जिल्लामध्ये […]
काठमाडौँ । राजश्व अनुसन्धान विभागले भन्सार अधिकृत र नासुसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले नेपालगन्ज भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत टोप बहादुर भुसाल र भन्सार जाँचकी नायब सुब्बा रेवतीराज गिरीसहित एजेन्ट र व्यापारीहरुबिरुद्ध तीन करोड ३१ लाख ६४ हजार आठ सय बढीको दाबीसहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा राजस्व चुहावट सम्बन्धी […]
कात्तिक ३०, काठमाडौं । नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेहरुमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् ।
उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ ।
नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ । मुद्दा खेप्नेमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् । उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्ति :
बाँके, (नेस) । कोरोना बीमा नपाएको भन्दै विमितले नेपालगन्जमा बीमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । दुई वर्षअघि बीमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि विमितहरु अदालतको शरणमा पुगेका हुन् । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा विमितको तर्फबाट सात जनाले २० वटा बीमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै […]
नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै बिमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि बिमितहरू अदालतको शरणमा पुगेका हुन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बिमितको तर्फबाट ७ जनाले २० वटा बिमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानुन […]
बाँकेको नरैनापुर गाउँपालिकाविरुद्ध अदालतमा दायर गरिएको मुद्दा खारेज भएको छ। गाउँपालिकाले तयार गरेको शिक्षा ऐन र नियमावली अनुसार शिक्षा समितिले गरेको निर्णय बमोजिम गठित विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दर्ता भएको थियो।
निर्वाचित प्रतिनिधि, निर्वाचन अधिकृतहरू र निर्वाचन आयोगलाई समेत विपक्षी बनाई पुनः गणनाको माग गर्दै चार मुद्दा परेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिस्टार ठगीन्द्र कट्टेलले बताए । उक्त मुद्दामा उच्च...पूरा पढ्नुहोस् »