रुपन्देही । लुम्बिनी प्रदेशका ६ जिल्ला कार्यक्षेत्र रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यभन्दा करिब २३ प्रतिशत बढी मुद्दाको फैसला गरेको छ । अदालतमा एक वर्ष नाघेका सबै मुद्दा फैसला भएका छन् । अदालत प्रशासनले प्रतिशतका आधारमा देशमै सबैभन्दा बढी मुद्दा फैसला यहीँबाट भएको दाबी गरेको छ । प्रदेशका ६ जिल्लामध्ये […]