काठमाडौँ । राजश्व अनुसन्धान विभागले भन्सार अधिकृत र नासुसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले नेपालगन्ज भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत टोप बहादुर भुसाल र भन्सार जाँचकी नायब सुब्बा रेवतीराज गिरीसहित एजेन्ट र व्यापारीहरुबिरुद्ध तीन करोड ३१ लाख ६४ हजार आठ सय बढीको दाबीसहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा राजस्व चुहावट सम्बन्धी […]