पहिलोपटक कीर्तिपुरमा नाटकघर। राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा नाटकघर ‘थिएटर मल’ पुन: सञ्चालनमा आएको हो। तस्बिरः नारायण महर्जन

पहिलोपटक कीर्तिपुरमा नाटकघर। राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा नाटकघर ‘थिएटर मल’ पुन: सञ्चालनमा आएको हो। तस्बिरः नारायण महर्जन

सम्बन्धित सामग्री

बजेट पारितपछि सिके राउतको स्टाट्स : यो संसद् नभएर नाटकघर मात्रै हो

काठमाडौं, १३ असार । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष राउतले फेसबुकमा स्टाट्स लेख्दै संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका हुन्। उनले लेखेका छन् : एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर […]

अनुप बरालको नयाँ नाटकघर सञ्चालनमा, ‘कथा कस्तुरी’को मञ्चन

काठमाडौं । अभिनेता अनुप बरालले काठमाडौंमा नयाँ नाटकघर सञ्चालनमा ल्याएका छन् । गौशाला पिंगलास्थानमा खोलिएको सत्यमोहन जोशी स्टुडियो थिएटरमा बरालकै एक्टर्स स्टुडियोले नयाँ नाटक ‘कथा कस्तुरी’ पनि मञ्चन थालेको छ । बिहीबारदेखि उक्त नाटकघरमा दीया मास्केद्वारा निर्देशित सर्पदंशमा आधारित उक्त नाटक मञ्चन सुरु भएको छ । नाटकमा एक्टर्स स्टुडियोका कलाकारहरु प्रभाव शाही ठकुरी, आयुष्मा मगर, […]

थापागाउँस्थित आफ्नै भवनबाट ‘मण्डला नाटकघर’ सञ्चालनमा

काठमाडौं-  मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गरेका थिए। २०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो । उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको […]

मण्डला नाटकघर नयाँ भवनमा, उपराष्ट्रपतिबाट उद्घाटन (फोटो फिचर)

१९ फागुन, काठमाडौं । स्थापनाको १२ वर्षपछि मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनमा सरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नयाँ नाटकघर उद्घाटन गरे । उपराष्ट्रपति पुनले नयाँ भवनमा मञ्चन सुरु गरिएको नाटक ‘रोगन’को पनि अवलोकन गरे । कला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको बताउँदै उनले मण्डलाको नाट्य यात्राको सफलताको […]

मण्डला नाटकघर भोलिदेखि आफ्नै भवनमा

१७ फागुन, काठमाडौं । मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ । राजन खतिवडाद्वारा निर्देशित नाटक ‘रोगन’ मञ्चनसँगै नाटकघर पुनः सञ्चालनमा आउन लागेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गर्दैछन् । नाटक घरसहित क्याफे, पुस्तकालय, पार्किङ, आवाससम्मको सुविधा उपलब्ध हुने नयाँ भवनमा दुईवटा नाटकघर छन् । २०० […]

कोरोनाको तेस्रो लहरपछि खुले नाटकघर

काठमाडौं : कोरोनाको तेस्रो लहरका कारण माघ पहिलो साता बन्द भएका नाटकघर फेरि खुलेका छन्। संक्रमण दर घट्दै गएपछि नाटकघर फेरि खुलेका हुन्। यतिवेला शहरमा दुई वटा नाटक मञ्चनरत छन्। सिनामंगलस्थित पुरानो घर थिएटरमा 'लाटीको छोरा' मञ्चन भइरहेको छ भने थापागाउँस्थित कुञ्ज नाटकघरमा आरोहण गुरुकुलको 'पुतलीको घर' मञ्चन भइरहेको छ। यसअघि पुस ३० देखि माघ ९ सम्म मञ्चन भएको नाटक 'लाटीको छोरा' दर्शकको आग्रहमा माघ २४ देखि फेरि मञ्चन सुरु भएको हो। सुलक्षण भारतीको निर्देशनमा त

नाटकघर निर्माणमा अन्योल : ‘स्थानीय सरकारले लिएन अपनत्व’

धरान (अस) । प्रदेश १ का कलाकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको नाटकघर निर्माण बजेट सुनिश्चित नहुँदा अन्योलमा परेको छ । स्थानीय तथा प्रदेश सरकारले अपनत्व नलिँदा धरानमा नाटकघर निर्माणले गति लिन सकेको छैन । धरानको सभागृह परिसरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माण अघि बढाइएको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभएपछि निर्माण ठप्प बनेको नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का संयोजक एवं नाटकघर निर्माण उपभोक्ता समितिका सचिव अरुण प्रधानले बताए । ‘नगरपालिकाले अपनत्व महसूस गरेको छैन,’ उनले भने, रंगकर्मीका लागि व्यक्तिगत घर बनाएको जस्तो सोच जनप्रतिनिधिको छ, कसैको पनि चासो छैन ।’ धरानका रंगकर्मीको पहलमा आर्थिक वर्ष २०७६/७७ मा संघीय सांसद जयकुमार राईको निर्वाचन क्षेत्र विकास कोषबाट ४० लाख रुपैयाँ विनियोजन गरिएपछि नाटकघर निर्माण अघि बढेको थियो । नाटकघरको भौतिक संरचना निर्माणमा ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा निर्वाचन क्षेत्र विकास कोषबाट ४० लाख विनियोजन गरिएपछि दोस्रो चरणमा धरान उपमहानगरपालिकाले १८ लाख र पुनः कोषबाट १५ लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा धरान उपमहानगरपालिकाले यसमा बजेट विनियोजन नगरेको प्रधानको गुनासो छ । निर्माण शुरू गर्दा सबैतिरबाट बजेट आउने प्रतिबद्धता गरिए पनि कोरोनाको प्रभाव देखाउँदै स्थानीय निकायले बजेट कटौती गरिदिएको प्रधानले बताए । धरानबाटै प्रदेश सभामुख भएका प्रदीपकुमार भण्डारीले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कोरोना कारण छुटेको बताएको प्रधानको भनाइ छ । केही दिनअघि संघीय सांसद जयकुमार राईले नाटकघरको अनुगमन गरेका थिए । बजेट सुनिश्चित नभएपछि ठप्प रहेको नाटकघर निर्माणका लागि सम्भावित स्रोतका लागि पहल गरिदिने प्रतिबद्धता उनको छ । कोभिडको कारण विदेशबाट आउने सहयोग पनि रोकिएकाले थप समस्या भएको प्रधानले बताए । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजना अनुसार अघि बढेको नाटकघर निर्माणमा स्रोत नजुट्दा वर्षौं लाग्ने देखिएको उनको भनाइ छ ।

कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।७१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।

फेरि सुरु भयो गुरुकुल

काठमाडौँ- कुनै समयको ख्यातिप्राप्त नाटकघर ‘गुरुकुल’ फेरि अस्तित्वमा आएको छ। राजधानीको थापागाउँस्थित कुञ्ज नाटकघर थापागाउँमा फेरि ‘गुरुकुल’ सुरु गरिएको हो। शुक्रबार चित्रकला कार्यशाला र कविता वाचनसहितका कार्यक्रमहरु गरेर ‘गुरुकुल’ उद्घाटन गरिएको हो। उद्घाटनका अवसरमा गुरुकुलको लोकप्रिय प्रस्तुति ‘पुतलीको घर’ पुनर्मञ्चन गरिएको थियो।

खुले नाटकघर, कहाँ कुन नाटक ? (तालिकासहित)

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका नाटकघर सञ्चालनमा आएका छन् । १ माघदेखि नाटकघर सञ्चालन आएका हुन्