मण्डला नाटकघर नयाँ भवनमा, उपराष्ट्रपतिबाट उद्घाटन (फोटो फिचर)

१९ फागुन, काठमाडौं । स्थापनाको १२ वर्षपछि मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनमा सरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नयाँ नाटकघर उद्घाटन गरे । उपराष्ट्रपति पुनले नयाँ भवनमा मञ्चन सुरु गरिएको नाटक ‘रोगन’को पनि अवलोकन गरे । कला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको बताउँदै उनले मण्डलाको नाट्य यात्राको सफलताको […]

सम्बन्धित सामग्री

नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ सम्म मञ्चन हुने

काठमाडौं । नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ गतेसम्म मञ्चन हुने भएको छ । मण्डला नाटकघर थापागाउँमा साउन ६ गतेदेखि २९ गतेसम्म मात्र मञ्चन हुने भनिएको नाटक दर्शकको माग अत्यधिक भएपछि भदौ ११ गतेसम्म मञ्चन हुने भएको हो । नाटक अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीमा रहेको किरात समुदायले आस्था र विश्वासको रुपमा लिने ‘खुवालुङ […]

नाटकघरमा कुन कुन नाटक मञ्चन् हुँदै छन्?

काठमाडौं : कोरोनाका तीनवटा लहर र दुईवटा लकडाउनले प्रभावित भएको नेपाली रंगमञ्च यतिवेला लयमा फर्किएको छ। कोरोना महामारीकै बीचमा पनि गएको वर्ष नेपाली रंगमञ्चमा केही महत्त्वपूर्ण घटनाहरू भए। गुरुकुलको पुनरागमन हुनु, पुरानो घर सञ्चालनमा आउनु, मण्डला नाटकघर आफ्नो नयाँ सुविधासम्पन्न भवनमा सर्नु र कोरोनाको जोखिम न्यून हुँदा देशभरका नाटकघरमा नियमित नाटक मञ्चन हुनु त्यसका केही उदाहरण हुन्। नयाँ वर्ष लागेसँगै रंग गतिविधि पनि बढेको छ। केही नाटकहरूको भर्खर मञ्चन सकिएको छ, केही नाटक म

थापागाउँस्थित आफ्नै भवनबाट ‘मण्डला नाटकघर’ सञ्चालनमा

काठमाडौं-  मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गरेका थिए। २०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो । उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको […]

मण्डला नाटकघर भोलिदेखि आफ्नै भवनमा

१७ फागुन, काठमाडौं । मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ । राजन खतिवडाद्वारा निर्देशित नाटक ‘रोगन’ मञ्चनसँगै नाटकघर पुनः सञ्चालनमा आउन लागेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गर्दैछन् । नाटक घरसहित क्याफे, पुस्तकालय, पार्किङ, आवाससम्मको सुविधा उपलब्ध हुने नयाँ भवनमा दुईवटा नाटकघर छन् । २०० […]