पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री

बनेपा । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार अनेरास्ववियू काभ्रेले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई सो सामग्री हस्तान्तरण गरेको हो । सो क्रममा अनेरास्ववियूले ७५० थान मास्क, ६० मिलिलिटरको १०० थान […]

सम्बन्धित सामग्री

साइनो मिडियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल समाचारपत्र, काठमाडौं । साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमबीच सोसाइटीका अध्यक्ष ध्रुव पौडेल, उपाध्यक्ष गगन विष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा […]

उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री प्रदान

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ स्थानीय तह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र बालगृहलाई रु एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानिटाइजर र पञ्जा सहयोग गरेको हो । कोरोना भाइरसको सङ्क्रमण […]

यूकेद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल समाचारपत्र, गुल्मी । गुल्मी जिल्ला समाज यूकेले गुल्मीका विभिन्न कार्यालयलाई सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि गुल्मी जिल्लाका सम्पूर्ण गाउँपालिका, नगरपालिका, अस्पताल, पत्रकार सुरक्षा निकायलाई लक्षित गरी स्वास्थ्य सामग्रीअन्तर्गत गुणस्तरीय सर्जिकल मास्क सहयोग गरेको हो । समाज गुल्मीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई एक कार्यक्रमका बीच […]

एआइएनद्वारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : एसोसिएशन अफ इन्टरनेशनल एनजिओज इन नेपाल (एआइएन)ले स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि एआइएनले साढे ३ लाख रूपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको हो।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एआइएनका अध्यक्ष डा. सुशील कोइरालाले एचजेएफएनका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे। डा. कोइरालाले कोभिड महामारी सुरु भए यता अग्रप

प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

बागलुङ, १० असार: प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार-सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामोल वितरण गरिएको हो । शाखा संयोजक थम्मन थापा, सदस्य विमल खड्का र नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका […]

नेपाल चिकित्सक संघद्वारा ३० कराेडकाे स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य सस्थामा ३० करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।सोमबार पत्रकार सम्मेलन गरी संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको हो।चु ची फाउन्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायतका ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्र

३० लाखको स्वास्थ्य सामग्री सहयोग

कास्की।बोधिसत्वा विहार काठमाडौंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल,शिशुवा कोभिड अस्पताल,कास्कीका चार गाउँपालिकासहितका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।