एआइएनद्वारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : एसोसिएशन अफ इन्टरनेशनल एनजिओज इन नेपाल (एआइएन)ले स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि एआइएनले साढे ३ लाख रूपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको हो।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एआइएनका अध्यक्ष डा. सुशील कोइरालाले एचजेएफएनका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे। डा. कोइरालाले कोभिड महामारी सुरु भए यता अग्रप

सम्बन्धित सामग्री

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि एआईएनले साढे ३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको हो । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा एआईएन अध्यक्ष डा. सुशील कोइरालाले मञ्च अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे । […] The post स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.