साइनो नेपाल मिडिया सोसाइटीद्वारा कामना प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ– साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच सोसाइटीका अध्यक्ष ध्रुब पौडेल, उपाध्यक्ष गगन बिष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष पौडेलले थोरै […]

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहटको गरुडा नगरपालिकालाई अत्यधिक लाभकारी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अर्घाखाँची – अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डा.जयबहादुर टण्डन र डा.मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो । जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा डा.टण्डन, डा.श्रेष्ठ, कांग्रेस जिल्ला सभापति […]

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) लमजुङले जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सय थान पिपिई सेट प्रदान गरिएको...

३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

जलेश्वर, १८ साउन: महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोना विरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको तेस्रो लहर भेटिएपछि सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब महोत्तरीले जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो […]

बालबालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोनाको जोखिममा बालबालिका रहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई बालबालिकाका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।...

हंगेरी सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सो अवसरमा हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिअनुसार हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुका लागि सहयोगी हुने बविस्वास लिइएको […]

सभामुखद्वारा सिन्धुपाल्चोकका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। सभामुख सापकोटाले सोमबार जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।सभामुखले जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकनपश्चात् केन्द्रलाई डिजिटल एक्सरे मेसिनलगायत महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले बताए। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबा

एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड-१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको हो।

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...