वीरगंज : अभिनेत्री मनीषा कोइरालाले वीरगंजस्थित नारायणी अस्पताललाई चार थान भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। उनका तर्फबाट नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्र किशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा उदयनारायण सिंहलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी, अन्य स्वास्थ्य सामग्रीमा १००/१०० थान…