नेपाल समाचारपत्र, काठमाडौं । साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमबीच सोसाइटीका अध्यक्ष ध्रुव पौडेल, उपाध्यक्ष गगन विष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा […]