विश्वकप छनौट अन्तर्गतको खेलमा ब्राजिलको जित

काठमाडौं, २५ भदौ । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरु माथि जित निकालेको छ । शुक्रबार बिहान पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार आठौं जित निकालेको हो । खेलको १५ औं मिनेटमा नेयमारको पासमा एभरटनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा नेयमारले गोल गर्दै […]

सम्बन्धित सामग्री

विश्वकप छनौट : मेस्सीसहितको गोलमा अर्जेन्टिना विजयी

विश्वकप फुटबलको छनौट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको खेलमा अर्जेन्टिना विजयी भएको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३–० को जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि ३५ औँ मिनेटमा निकोलास गोन्जालेज, ७९ औँ मिनेटमा एन्जल डी मारिया र ८२ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेका हुन् । अर्जेन्टिना यसअघि नै […]

विश्वकप छनौट : उपहार गोलमा अफ्रिकी च्याम्पियन सेनेगलमाथि इजिप्टको महत्वपूर्ण जित

विश्वकप छनौट अन्तर्गत प्ले अफ चरणको पहिलो लेगमा इजिप्ट विजयी भएको छ । आफूले गोल नगरी अथार्त उपहारमा पाएको गोलको सहयोगमा इजिप्टले सेनेगलमाथि १–० को जित निकालेको हो । सेनेगलका सालिउ किसले चौथो मिनेटमा आत्मघाती गोल गरेका हुन् । सोही गोल नै इजिप्टको जितमा निर्णायक बन्यो । हालै सेनेगल अफ्रिका कप अफ नेशन्सको विजेता बनेको […]

युक्रेन र स्कट्ल्याण्डबीचको विश्वकप छनौट प्ले–अफ तत्कालका लागि स्थगित

युक्रेन र स्कट्ल्याण्डबीचको विश्वकप छनौट प्ले–अफ खेल तत्कालका लागि स्थगित भएको छ। मार्च २४ मा खेल हुने तय गरिएको थियो । तर युक्रेनले फिफामा अनुरोध गरेपछि तत्कालका लागि स्थगित गरिएको हो । रुसले गरिरहेको आक्रमणका कारण तत्काल खेल्न सक्ने अवस्था नरहेको भन्दै युक्रेनले स्थगित गर्न माग गरेको थियो । सो मागकै आधारमा फिफाले खेल तत्कालका […]

फिफाले पनि लगायो रुसमाथि प्रतिबन्ध, विश्वकप छनौट खेल नै प्रभावित हुने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुस माथि विभिन्न प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेपछि फिफाले रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा अध्यक्ष र ६ वटा महादेशको फुटबल संघका अध्यक्ष सम्मिलित फिफा काउन्सिलको बैठकले रुस माथि प्रतिबन्ध लगाएको हो । जस अनुसार अब अर्को निर्णय नभएसम्म रुसमा कुनै पनि अन्तराष्ट्रिय फुटबल खेल संचालन गर्न पाउने छैन । रुस आफै सम्मिलित खेल पनि तेस्रो मुलुक (न्युट्रल भेन्यु) मा गर्नु पर्ने छ र दर्शक राख्न पाईने छैन । साथै रुसले रुसको नामबाट कुनै पनि फुटबल प्रतियोगिता खेल्न पाउने छैन । खेल्नु परेमा उसले फुटबल युनियन अफ रसियाको नामबाट खेल्नु पर्ने छ र त्यस खेलमा रुसको राष्ट्रिय गान र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने छैन । यस संगै रुसको विश्वकप छनौट खेल प्रभावित हुने भएको छ । सन् २०२२ मा हुने कतार विश्वकपको छनौटमा रुस र पोल्याण्डबीच प्रतिस्पर्धा हुनु पर्ने तालिका छ । तर पोल्याण्डले रुससँग प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । फिफाले यसबारे जानकारी लिएको र छलफलपछि उचित निर्णय लिने जनाएको छ । चेक रिपब्लिक र स्विडेनले पनि रुस सँग कुनै पनि फुटबल नखेल्ने घोषणा गरेका छन् ।

रुससँगको विश्वकप छनौट प्ले–अफ बहिष्कार गर्ने पोल्याण्डको घोषणा

पोल्याण्डले रुससँगको विश्वकप छनौट अन्तर्गतको प्ले–अफ बहिष्कार गर्ने भएको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा पोल्याण्डको फुटबल एसोसिएसनले आउँदो मार्च २४ गते मस्कोमा हुने तय भएको प्ले–अफ बहिष्कार गर्ने निर्णय गरेको हो । मार्च २४ मै प्ले–अफका लागि युक्रेनी टोली स्कट्ल्याण्ड जाने तयारी छ । रुससँगको खेल बहिष्कार गर्ने घोषणालाई पोल्याण्डका स्टार खेलाडी रोबर्ट […]

विश्वकप छनौट : इंग्ल्यान्ड हंगेरीसँग बराबरीमा रोकियो

काठमाडौं, २७ असोज । फिफा विश्वकप अन्तर्गतको युरोपियन छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ ।  मंगलबार भएको खेलमा इंग्यान्ड हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २४ औं मिनेटमा रोनाल्ड सालाईले पेनाल्टीमार्फत गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए ।  तर, खेलको ३७ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका थिए । पहिलो […]

फिफा विश्वकप छनौट : फ्रान्सले पहिलो जित

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जितसँगै समूह 'डी' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थ...

विश्वकप छनौट : बेल्जियमले वेल्सलाई हरायो, फ्रान्सले युक्रेनसँग बराबरी खेल्यो

काठमाडौं : फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले विश्वकप फुटबल २०२२ को छनौट चरणको खेलमा सहज जित निकालेको छ।युरोपेली क्षेत्रको छनोट चरण अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा बेल्जिमयका लागि २२ औँ मिनेटमा केविन डी ब्रूयना, २८ औँ मिनेटमा थोर्गन हजार्ड र ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा रामेलु लुकाकुले गोल गरे।वेल्सका लागि १० औँ मिनेटमा ह्यारी विल्सनले गोल गरि सुरुवाति अग्रता दिलाएका थिए। विल्सनको

विश्वकप छनौट खेलको सम्झना

केही वर्षअघि मात्रै विश्राम लिएका चर्चित नेपाली फुटबल खेलाडी निराजन रायमाझी विश्वकप छनौट खेलहरूमा आफूले गरेको गोललाई कसरी स्मरण गर्छन्? सुनौं उनीसँगको कुराकानी।

यू–१९ विश्वकप छनौट क्रिकेटः नेपाल र मलेसिया मैदानमा

सिंगापुर । सिंगापुरमा भइरहेको यू–१९ विश्वकप छनौट क्रिकेट प्रतियोगिताको एसियाली समूहको खेलमा सोमबार नेपालले मलेसियासंग खेलिरहेको छ ।