ज्योति साहित्यको ‘कविता यात्रा’ कविहरुले राखे व्यङ्ग्य तथा कविता

काठमाडौं । हरेक साता ‘कविता यात्रा’ नाम साहित्यिक कार्यक्रम गर्दै आएको ज्योति साहित्य प्रतिष्ठानले आफ्नो यात्राको १७५ औँ श्रृखला शुक्रबार आयोजना गरेको छ । भर्चुअल माध्यमबाट प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न यात्रामा यात्रामा शुक्रबार प्रमुख अतिथिका रुपमा कवि तथा ब्यङ्ग्यकार रामकुमार पाँडे नर्वेको ओस्लोबाट जोडिएका थिए ।साहित्यकार स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ  कवि कलानिधि दाहाल रहेको यो श्रृंखलामा कविहरुमा महेश खरेल, लक्ष्मीप्रसाद मिश्र,  च

सम्बन्धित सामग्री

संसद्‌ बैठकमा केसीको कविता : काण्डैकाण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले सरकारका काम कारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।  केसीले संसद्‌मा वाचन गरेको कविता : न राज्य नीतिले चल्छ न विधि न त पद्धति  शीर्षस्थ सिन्...

संसद्‌ बैठकमा केसीको कविता : काण्डैकाण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले सरकारका काम कारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।  केसीले संसद्‌मा वाचन गरेको कविता : न राज्य नीतिले चल्छ न विधि न त पद्धति  शीर्षस्थ सिन्...

लक्ष्मण गाम्नागेका दुई व्यङ्ग्य कविता (भिडियाे)

सिस्नुपानी नेपालको कार्यक्रममा ‘बा’ शीर्षकमा उनले प्रस्तुत गरेको कविताले पनि राम्रै चर्चा र तारिफ पाएको थियो । हास्यव्यङ्ग सिर्जनामार्फत नेतृत्वलाई खबरदारी र नागरिकलाई सचेत गराउने काममा उनको महत्त्वपूर्ण योगदान छ ।

देशको अवस्थाबारे व्यङ्ग्य गरेर सरकार झकझकाउँदै

काठमाडौं।गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका छन्।यसै क्रममा श्रीकृष्ण सिंखडाले चोटिला–चोटिला व्यंग्य कविता सुनाएका छन्।

प्रचण्डलाई व्यङ्ग्य गर्दै महेश बस्नेतले संसदमा सुनाए यस्तो ‘कविता’

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सोमबारको प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरे । युवा संघका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले प्रचण्डमाथि व्यङ्ग्य गर्दै संसदमा लिखित कागज वाचन गरे ।सम्माननीय सभामुखज्यू भनेर प्रस्तुत भएका बस्नेतले कुनै भूमिका बाँधेनन् । उनले माओवादी केन्द्रका अध्यक्षको नाम पनि...

व्यङ्ग्य प्रहारको झिल्को

गद्य कविताका अनुरागी सचेत पाठक हृदयमा स्वतःस्पूmर्त खुल्दुली जन्माएर तरङ्गित बनाउने बडो पृथक् शीर्षकमार्पmत जन्माएको गद्य कविता सङ्ग्रह हो– ‘नदी बग्दैन’ । प्रस्तुत अमर काव्यपुञ्जका काव्यकार हुनुहुन्छ चर्चित कवि श्याम रिमाल । सपेराले साँपलाई द्रष्टा आँखामा जादुगरी चमत्कार खेल देखाएजस्तै बडो नवीन एवं पृथक् शैलीमा काव्य रचनाहरू प्रस्तुत गर्नुभएको छ कवि रिमालले । गद्य कविताका वर्तमान प्रतिनिधि कवि रिमाललाई गनिएका कवि शिल्पकार हुनुहुन्छ भनी चिनाउनु जरुरी छैन । प्रौढ परिपक्व उमेरले नेटो नकाटेको लेखकीय मापनलाई सहजै चुनौती दिन्छ ।