संसद्‌मा ज्ञानेन्द्र शाहीको कविता : हात काटेर चम्चाले खुवाउँछौ

१७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ठूला राजनीतिक दललाई व्यङ्ग्य गरेर संसद्‌मा कविता सुनाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्ने क्रममा उनले कविता सुनाएका हुन् । एउटा …

सम्बन्धित सामग्री

एकल वाचनमा कवि मञ्जुल

पोखरा- पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भए । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’ मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए । पोखरेली वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल […]

आख्यान र जीवनीको संयोजन

कविता त पढिँदैन भन्छन्, कतिले पढ्लान् यौटा साहित्यकारको रुखोसुखो जीवनी ? यो उपन्यास वा कथा हो भनेपछि बल्ल किताबतिर हात जान्छ नयाँ पुस्ताको।...

मेरो मित्रका पुस्तकहरू (कविता)

पुस्तकको पाना पल्टाउनलाई उसको दाहिने हात निकै सकसकाएको छ आज शनिबारको दिन हो आजचाहिँ पक्कै साथीले सिग्नेचर धस्काउलाजस्तो छ ।

कविता : बाटोको घोत्ल्याइँ

आकाङ्क्षाको मैदानमारहरहरूको सद्बिउ छर्दै ससाना मानिसहरूलेसाँझ बिहान हात मुख जोर्न नसकेको देखेर धेरै समयदेखि सोचमग्न छ बाटोठूला ठूला मानिसहरू होर्डिङ बोर्डमा लेखिएकापढ्न सकिने अक्षर जसरीरङ्गी बिरङ्गी सपना देख्छन् भुइँकासम्मलाई छुनेगरीकुनै भावना मनमा आउँदा अपराध बोध हुने भयलेराज्यले दोहन गरेकोसरोकारवाला विषयलाईपनि आँखा चिम्लेर समर्थन गर्छन्यो सारा सम्झेर बाटोको अल्झ्याइँ बढेको बढ्यै छहिमाल पहाड तराईशिथिल भएकोमाथिकोले देख्दैनअन्न बाड्नुपर्नेमादाना छरेर क

कविता : छोराछोरी र बा–आमा

एउटै बाटोमा छोरो कुकुर डोर्याउँदै हिँड्छ हामी लट्ठी समाउँदै हिँड्छौँ कहिलेकाहीँ त छोराले हात समाएर हिँडाइदियोस् अलिक परसम्म जस्तो लाग्छहामी बूढाबूढी भइसकेको बा आमाको हात समाउन कहाँ फुर्सद छ र उसलाई तर त्यही छोरो हो कुनै समय उसलाई हामीले यही बाटोमा हिँड्न सिकाएका थियौँ ।समयसँगै उसले नाप्यो अलिकति शिक्षा,अलिकति व्यापार तर उसको मस्तिष्कले कहिल्यै बुझेन माटो मर्दैन, मर्ने त बिरुवा हो । के पढेर आयो खै उसले विद्यालयमा ? मैले त उसलाई

कोरोना उवाच (कविता)

सुराले हात भिजाए पनि नोटले नेता रिझाए पनि विरोधीले जति गिज्याए पनि ढुकुटी बालुवामै सिध्याए पनि

कविता : छोरोले बिर्सेछ

विदेशबाट आएको छोरोलेठाडै ‘हाई’ पो गर्योहामी बूढा भएका बाआमालाईन त आदर गर्नु छन त आशीर्वाद थाप्नु छछोरोले बिर्सेछझुकेर ढोग्न ।गोडामा हेरेको तधूलो लागेको जुत्तालगाएरै पसेछ कोठामाछोरोले बिर्सेछढोका बाहिर जुत्ता खोल्न ।‘बाबु’ भन्दा बोल्यो छोरोजिब्रो बटारी बटारी अप्ठ्यारो गरी हात, कुम, आँखाले हाउभाउ गर्दै नबुझिने अङ्ग्रेजी मात्रछोरोले बिर्सेछ नेपाली बोल्न ।त्यहाँ के खान्थ्यो कुनिनाक, मुख खुम्च्यायोभात र गुन्द्रुक देखेरजुठै पो बस्यो सेलफोन हेर्नछोरोले बिर्से

कविता : अदृश्य चित्त

थप्पड हाने, गाला दुख्छलठ्ठी हाने, सुम्लो उठ्छघाँटी अठ्याए, नीलडाम बस्छभ्वाक्कै पछारे, नाक फुट्छमुक्कै बजारे, दाँत झर्छटाउको ठोक्दे, टुटिल्को उठ्छनिर्घात चुटे, हड्डी भाँचिन्छच्वाट्टै काटे, रगत आउँछतर, हात, खुट्टा, लुठ्ठी, छुरीकसैले केही नचलाउँदा नीयो चित्त भने किन दुख्छ? दुख्ने चित्त, छाम्न खोज्यो,अदृश्य यो, भेटिँदैन कतै,तर दुख्छ किन सधैँ?रोगको बढ्दो त्रासबाढी पहिरो छ सबका माझव्यवसाय भयो सबै चौपटजता हेर्‍यो, उतै छ संकटमुखियाहरु खै केमा हो लम्पट?बिचरो दुखेको यो चित्तकोकसले कसरी गर्ने हो अ

केदारनाथ सिंहका दुई कविता

कविता के हो कविता के हो  हाततिर  उठिरहेको हात शरीरतर्फ झुकेको आत्मा मृत्युतिर  घुरिरहेका आँखा  के हो