देशको अवस्थाबारे व्यङ्ग्य गरेर सरकार झकझकाउँदै

काठमाडौं।गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका छन्।यसै क्रममा श्रीकृष्ण सिंखडाले चोटिला–चोटिला व्यंग्य कविता सुनाएका छन्।

सम्बन्धित सामग्री

ओलीलाई देउवाको व्यङ्ग्य : परमादेशले नै सँगै काम गर्ने अवसर जुरायो

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर टिप्पणी गरेको प्रति प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन् । आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको जिकिर गरेका हुन् ।प्रम देउवाले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ । यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा ह

जेरी जस्तो गुजुल्टिएको सरकार जनतालाई अलपत्र पार्दैः केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार जेरी जस्तो गुजुल्टीएको भएको व्यङ्ग्य गरेका छन्। उनले आज प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै यो सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएर जनतालाई अल्मल्याउने खालको भएको बताएका छन्। उनले भने,‘यो सरकार यो सरकार जेरी जस्तो गुजुल्टीएको […]

देउवा सरकार र अदालतबीच ‘बार्टर सिस्टम’ मा सत्ता परिवर्तन भएको ओलीको आरोप

काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अदालतप्रति झन् आक्रामक बन्दै गएका छन् । उनले अदालतको भूमिकाको आलोचना हुँदै व्यङ्ग्य गर्न थालेका छन् । आज गृहजिल्ला झापा पुगेर ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार र अदालतबीच बार्टर चलेको आरोप लगाए । बार्टर सिस्टममै सत्ता परिवर्तन भएको आरोप लगाउँदै भने, ‘तीन महिनापछि बल्लतल्ल सरकारले […]

सरकार हुनु र बादरको पुच्छर हुनु उस्तै उस्तै लाग्न थालेको छ

हास्यकलाकार लक्षमण गामनामेले गाइँजात्राको सम्बन्धमा व्यङ्ग्य गरेका छन्।

गोकुल बास्कोटाको व्यङ्ग्य– दुनियाँभर मादल बज्दा पनि सरकार ब्यूँझिएन

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाए ।‘अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको छ । दुनियाँ चकित छ, त्रसित छ, किंकर्तव्यविमूढ छ,’ उनले भने, ‘विदेशी नागरिकहरु, त्यहाँ रहेका नेपालीहरु त्रस्त छन

सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं

माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् । उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै २ पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक, दिनसक्ने, गुटमा आबद्धता भएकै हुनुपर्ने, भरसक पति र पति नभए पत्न

'सरकार ! मलाई त तिमीभन्दा जुका सही लाग्छ'

कैलाशले प्रस्तुत गरेको उक्त सायरीमा जनताले महसुस गरिरहेको भावना समेटिएको थियो । सरकारमा पुगेपछि नेताहरूले देखाउने प्रवृत्तिमाथिको तिखो व्यङ्ग्य थियो । त्यसैले पनि कैलाशले ताली पाए