'प्रतिवेदन प्रेमी सरकार' लाई प्रदेशसभा सांसदको व्यङ्ग्य, कविता वाचन गर्दै भने 'सरकार, तँलाई धिक्कार!'

काठमाडौं : वाग्मती प्रदेशसभामा सरकारले बाढी पहिरो पीडितहरुको व्यवस्थापन र राहतमा ध्यान दिन नसकेको भन्दै प्रदेश सांसदहरुले आलोचना गरेका छन्। त्यसक्रममा सांसदहरुले प्रदेश सरकारलाई चाँडोभन्दा चाँडो मेलम्ची र हेलम्बुमा पुगेर राहत र व्यवस्थापनामा जुट्न आग्रह गरेका छन्। बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रदेशसभा सासंद् सुरेन्द्रराज गोसाइले प्रदेश सरकार अहिले…