सेनाको ताकेतापछि फास्ट ट्र्याकको डीपीआर स्वीकृत, अबको प्रक्रिया यस्तो

करिब पाँच महिनापश्चात् मन्त्रिपरिषद्ले काठमाण्डू-तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर स्वीकृत गरिदिएपछि अबको निर्माण प्रक्रिया के होलान्?

सम्बन्धित सामग्री

अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।...

विषादी परीक्षण प्रक्रिया अगाडि बढाइने

खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बिहीबार बिहानको क्याबिनेटले मन्त्रिपरिषद्मातहतको आर्थिक तथा पूर्वाधार समितिमा प्रक्रिया अघि बढाउन छलफलका लागि...

मतपत्र छपाइको प्रक्रिया सुरु

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु...

प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिन्छ : एमाले

१३ भदौ, काठमाडौं । नेकपा एमालेले विधेयक बनाउने प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिने बताएको छ । सरकारले ल्याएको विधेयकमाथि संसदमा सोमबार भएको छलफलमा एमाले सांसद ज्ञवालीले संसदको कार्यालय सकिन लागेको बेला विधेयक ल्याएकोमा प्रश्न उठाए । उनले भने, ‘टुंग्याउनका लागि ल्याइएको हो वा देखाउन ? मेरो मनमा उठेको छ ।’ यो विषय […]

नागरिकता विधेयकमा मतविभाजन प्रक्रिया सुरु

काठमाडौँ– प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को मतविभाजन प्रक्रिया सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले हुन्छ, हुन्न र मत दिन्न भन्ने पक्षमा मतदान गर्ने प्रक्रिया प्रारम्भ भएको घोषणा गरी उक्त प्रक्रिया प्रारम्भ भएको हो । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान प्रक्रिया […]

आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु हुने

१९ साउन, काठमाडौं । ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने अनलाइनखबरलाई जानकारी दिए । ‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ […]

कलैयामा मनोनयन प्रक्रिया सुरू

बारा । कलैया उप-महानगरपालिकामा मनोनयन प्रक्रिया सुरू भएको छ । स्थानीय तहको चुनावको लागि आज देखि मनोनयन प्रक्रिया सुरू भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताएका छन् । बिहान १० बजे देखि सुरू भएको मनोनयन प्रक्रियामा १२ बजे सम्ममा विवेकशील साझा पार्टीबाट शिवजी प्रसाद कानुको नगर प्रमुखमा पहिलो उम्मेदवारी परेको उनले बताए । साथै वडा […] The post कलैयामा मनोनयन प्रक्रिया सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनआरएनएको निर्वाचन प्रक्रिया स्थगन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ ।मन्त्रालयले दिएको निर्देशनपछि आगामी १०औं अधिवेशनका प्रक्रिया निर्धारित मितिमा नहुने देखिएको छ । आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधानविपरीत सिफारिस भएको जनाउँदै मन्त्रालयमा गुनासो आएपछि महाधिवेशनका बाँकी प्रक्रिया रोकिएका हुन् । “अनुगमन समितिले […]

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द, अब फेरि नयाँ प्रक्रिया सुरु हुने

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज शुक्रवार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स्’ नगरेपछि खारेज भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले गएकाे मङ्सिरमा पुरानो प्रस्ताव रद्द ग...

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द

रासस। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो। स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनैपनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि प्रक्रिया खारेज गरिएको प्राधिरकणले जनाएको छ। प्राधिकरणको प्रस्तावअनुसार नौवटा कम्पनीले आशयपत्र बुझाएका थिए। यीमध्ये५वटा कम्पनीलाई योग्य ठहर गरिएको थियो।