नागरिकता विधेयकमा मतविभाजन प्रक्रिया सुरु

काठमाडौँ– प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को मतविभाजन प्रक्रिया सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले हुन्छ, हुन्न र मत दिन्न भन्ने पक्षमा मतदान गर्ने प्रक्रिया प्रारम्भ भएको घोषणा गरी उक्त प्रक्रिया प्रारम्भ भएको हो । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान प्रक्रिया […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमले गठबन्धनलाई ‘तनाव’ हुँदा एमालेलाई ‘हाइसञ्चो’ !

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनको भुमिकालाई लिएर कानुनी र राजनीतिक बहस सुरु भएको छ । संसदका दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयकमा आफ्ना सुझाव नसमेटिएको भन्दै असन्तुष्ट बनेकी राष्ट्रपति भण्डारीले दोस्रो पटक (१५ दिन) ‘विचाराधिन’का लागि पाएको समय मंगलबार गुजारेर मौन बसेपछि उनको कार्यशैलीमाथि राजनीतिकमात्रै नभएर संवैधानिक प्रश्न उठ्न पुगेको हो ।यो घटनाले संविधानको संरक्षक समेत रहने राष्ट्रपतिले नै संविधानको बर्खिलाप गर्दै राजनीतिक निर्णय गर्दै

नागरिकता विधेयकमा राष्ट्रपतिले निम्त्याएको ‘वाकयुद्ध’

काठमाडौँ – दुई पटक संघीय संसद्बाट पारित गरेर पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि देशमा ‘वाकयुद्ध’ सुरु भएको छ । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन र प्रतिपक्षी एमालेका नेताहरुबीचको लडाईमा राष्ट्रपति भण्डारीले नुनचुक थप्ने काम गरेको टिप्पणी हुन थालेको छ। संविधान संरक्षकको दायित्वमा रहेकी राष्ट्रपति सबैको साझा संस्थाको नेतृत्वमा रहन नसकेको टिप्पणी […]

नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु

२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि […]