प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिन्छ : एमाले

१३ भदौ, काठमाडौं । नेकपा एमालेले विधेयक बनाउने प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिने बताएको छ । सरकारले ल्याएको विधेयकमाथि संसदमा सोमबार भएको छलफलमा एमाले सांसद ज्ञवालीले संसदको कार्यालय सकिन लागेको बेला विधेयक ल्याएकोमा प्रश्न उठाए । उनले भने, ‘टुंग्याउनका लागि ल्याइएको हो वा देखाउन ? मेरो मनमा उठेको छ ।’ यो विषय […]

सम्बन्धित सामग्री

‘संक्रमणकालीन न्याय’ सर्तमा एमाले फकाउँदै माओवादी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन एमालेलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन गर्ने लोभ देखाइएको छ।...

‘संक्रमणकालीन न्याय’ सर्तमा एमाले फकाउँदै माओवादी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन एमालेलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन गर्ने लोभ देखाइएको छ।...

टिआरसी विधेयक टुंग्याउन शीर्ष तहमा छलफल : आगामी अधिवेशनबाट पारित गर्ने तयारी

संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। चारदिने नेपाल भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो देश फर्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धमा दलहरुबीच समझदारी बनेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउनु पर्नेमा जोड दिएका छन्।

संक्रमणकालीन न्याय टुंगोमा पु-याउन बीचको बाटो खोजिँदै

काठमाडौं, चैत २९ । संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्नेमा प्रमुख सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल अलमलमा परेका छन् । सो विधेयकलाई भोलिका दिनमा असहज नहुनेगरी बीचको बाटोबाट सहमतिमा अघि बढाउनेगरी समाधानको खोजी भइरहेको छ । प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी […]

संक्रमणकालीन न्याय टुंगोमा पु-याउन बीचको बाटो खोजिँदै

काठमाडौं । संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्नेमा प्रमुख सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल अलमलमा परेका छन् । सो विधेयकलाई भोलिका दिनमा असहज नहुनेगरी बीचको बाटोबाट सहमतिमा अघि बढाउनेगरी समाधानको खोजी भइरहेको छ । प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष […] The post संक्रमणकालीन न्याय टुंगोमा पु-याउन बीचको बाटो खोजिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी महासचिव गुरुङको आरोप– एमालेकै कारण संक्रमणकालीन न्याय टुंगिएन

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले नेकपा (एमाले) कै कारण संक्रमणकालीन न्याय टुंगोमा नपुगेको आरोप लगाएका छन् । आज (आइतबार) माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरूङले एमालेले हरेक पटक संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नकारात्मक धारणा बनाएको बताएका हुन् । ‘यस विषयमा सदनमा विधेयक पुगेको छ । सदनले विगत […]

माओवादीले नै संक्रमणकालीन न्याय टुंग्याउन नचाहेको एमाले नेता बडालको आरोप

काठमाडौं, २४ फागुन । नेकपा (एमाले) नेता रमेश बडालले संक्रमणकालीन न्यायको विषय माओवादीले नै टुंग्याउन नचाहेको आरोप लगाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका बडालले हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै दुई वर्षभित्र टुंग्याउने भनेर सहमति भएको संक्रमणकालीन न्याय माओवादीकै कारण टुंगोमा नपुगेको उनले बताए । ‘२०७६ सालमा सत्य […]

मन्त्रीसँग झोक्किँदै वर्षमानले भने- 'तपाईंको शैली मलाई राम्रो लागेन है'

संक्रमणकालीन न्याय एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी उपमहासचिव वर्षमान पुन सदस्य रहेको समितिमा उपस्थित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले समयको चाप रहेकाले छिटो टुंग्याउन आग्रह गरेका...