नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द

रासस। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो। स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनैपनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि प्रक्रिया खारेज गरिएको प्राधिरकणले जनाएको छ। प्राधिकरणको प्रस्तावअनुसार नौवटा कम्पनीले आशयपत्र बुझाएका थिए। यीमध्ये५वटा कम्पनीलाई योग्य ठहर गरिएको थियो।

सम्बन्धित सामग्री

पृथ्वीमा जुनसुकै बेला खस्नसक्छ ‘हजुरबा स्याटेलाइट’

११ फागुन, काठमाडौं । कुनै समय निकै ठूलो महत्व राख्ने युरोपको एउटा कृत्रिम भूउपग्रह (स्याटेलाइट) केही घण्टाभित्रमा पृथ्वीमा खस्नेबाला छ । इआरएस टू नामक उक्त स्याटेलाइट सन् १९९५ मा प्रक्षेपण गरिएको थियो । इसको सहयोगबाट ती आधुनिक प्रविधिहरुको विकासमा सहयोग पुग्यो जो आज अन्तरीक्षबाट पृथ्वीमा निगरानीका लागि प्रयोग भइरहेका छन् । इआरएस टू स्याटेलाइटले सन् […]

चीनद्वारा याओगान– ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

चीनले याओगान– ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ। आइतबार चीनले दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो। स्याटेलाइट याओगान— ३९ बोक्ने लङ मार्च—टुडी...

अन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

रुसले केही दिन पहिले रकेटको माध्यमबाट जासुसी सैनिक स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । जसका कारण रुसले अमेरिकालगायतका मुलुकहरूबाट तीव्र आलोचना खेप्नुु परेको थियो । अहिले त्यहीँ जासूसी स्याटेलाइट बिग्रिएर अन्तरिक्षमा अनियन्त्रित बनिरहेको र कुनै पनि बेला पृथ्वीमा खस्ने सम्भावना रहेको बताइएको छ । २० टन वजन भएको उक्त स्याटेलाइट पृथ्वीमा खस्ने वा अन्तरीक्षमा रहेका […]

डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट डुकुछापमा स्थापना

डीटीएच सेवा दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको हो ।अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नका लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरिएको कम्पनीको भनाइ छ ।छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशनमार्फत् […]

डिशहोमद्वारा ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना

काठमाडौँ– डीटीएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ। छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो। अब कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो। छ्यासीकोटमा रहेको डिशहोमको स्टेशनमार्फत फाइवर […]

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित त्भभिउयचत बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो ।  कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको कम्पनीले...

मस्कको ‘स्पेस एक्स’ले लञ्च गर्‍यो ८८ वटा स्याटेलाइट

एजेन्सी। विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ८८ वटा स्याटेलाइट लञ्च गरेको छ। कम्पनीले ९ वटा फल्कन रकेटबाट एकै पटकमा ८८ वटा स्याटेलाइट लञ्च गरेको हो। रकेटले अमेरिकाको फ्लोरिडा राज्यबाट ती स्याटेलाइट बोकेर अन्तरिक्षतर्फ उडेको हो। निजी कम्पनी स्पेस एक्सलाई रकेट लञ्च गर्ने समयमा नासाले समेत सहयोग गरेको थियो।

मस्कको ‘स्पेस एक्स’ले लञ्च गर्‍यो ८८ वटा स्याटेलाइट

एजेन्सी। विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ८८ वटा स्याटेलाइट लञ्च गरेको छ। कम्पनीले ९ वटा फल्कन रकेटबाट एकै पटकमा ८८ वटा स्याटेलाइट लञ्च गरेको हो। रकेटले अमेरिकाको फ्लोरिडा राज्यबाट ती स्याटेलाइट बोकेर अन्तरिक्षतर्फ उडेको हो। निजी कम्पनी स्पेस एक्सलाई रकेट लञ्च गर्ने समयमा नासाले समेत सहयोग गरेको थियो।

नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन

काठमान्डाैं / अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् । स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत परामर्श उपलब्ध गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको आह्वानमा ती कम्पनीको आवेदन परेको हो । प्राधिकरणका अनुसार आवेदन दिनेमा चीन, फ्रान्स, बेलायत, भारत, दुबई, सिङ्गापुर, जर्मनीका... The post नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन appeared first on Purbeli News.

अन्तरीक्ष प्रविधिमा जापानको चमत्कार, बनाउँदैछ काठको स्याटेलाइट

काठमाडौं । जापानले विश्वमै पहिलोपटक काठबाट बनेको स्याटेलाइट तयार गर्दैछ । जापानको एक कम्पनी तथा त्यहाँको क्योटो विश्वविद्यालयले संयुक्त रुपमा मिलेर काठको स्याटेलाइट निर्माणको काम गरिरहेका छन् । सुमितोमो फरेस्ट्री कम्पनी र क्योटो विश्वविद्यालयले निर्माण गरिरहेको काठको स्याटेलाइट सन् २०२३ सम्ममा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार उक्त प्रयोजनका लागि वनस्पतीको वृद्धि […]