एनआरएनएको निर्वाचन प्रक्रिया स्थगन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ ।मन्त्रालयले दिएको निर्देशनपछि आगामी १०औं अधिवेशनका प्रक्रिया निर्धारित मितिमा नहुने देखिएको छ । आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधानविपरीत सिफारिस भएको जनाउँदै मन्त्रालयमा गुनासो आएपछि महाधिवेशनका बाँकी प्रक्रिया रोकिएका हुन् । “अनुगमन समितिले […]

सम्बन्धित सामग्री

एनआरएनएको निर्वाचन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन हुने भएका छन्। परराष्ट्र मन्त्रालयले विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेको भन्दै त्यस सम्बन्धमा...

एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनको प्रतिनिधि छनौटमा विवाद भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा एनआरएनए केन्द्रिय समितिलाई निर्वाचन रोक्न परराष्ट्रले पत्राचार गरेको हो । प्रतिनिधी छनौटको विवाद समाधान नभएसम्मका लागि केन्द्रिय निर्वाचन प्रक्रिया अगाडि नबढाउन परराष्ट्रले भनेको छ । प्रधानमन्त्री […]