काठमाडौं : नेपाली समाजमा पति पत्नीको झगडालाई ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्दै एकदमै सामान्य रुपमा लिने गरिन्छ। तर यो उखान बनेको वेलाको जस्तो समय अहिले छैन।विस्तारै पाश्चात्य जीवन शैली अपनाउन थालेको अहिलेको हाम्रो समाजले पूर्वीय मूल्य मान्यता पनि चटक्कै छाड्न सकेको छैन र दुविधामा रुमल्लिएको छ।दुविधामा हुनुको परिणामस्वरुप परिवार र समाजमा कहालीलाग्दो घटना हुन पुग्छन्। यस्तै घटनाको उदाहरण हो काठमाडौं उपत्यकाको काभ्रेस्थली पदमसालमा भएको एउटा परिवारको दुःखद अन्त्य।उपत्यकामा सो