स्थानीय तहको निर्वाचनमा काँग्रेस बाहेकको गठबन्धन बन्न सक्छः नेता तुलाधर

उनले गठबन्धनमा नेपाली काँग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताए। नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए।...

सम्बन्धित सामग्री

स्थानीय तहको निर्वाचन र गठबन्धन संस्कृतिका कमजोरी

संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण काम सम्पन्न भएको छ । छिटफुटका घटनाबाहेक पाँच दलीय गठबन्धनको सरकारले यो निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गरेर महत्वपूर्ण काम सम्पन्न गरेको छ । यो महत्वपूर्ण उपलब्धि पनि हो ।स्थानीय तहको निर्वाचनमा […] The post स्थानीय तहको निर्वाचन र गठबन्धन संस्कृतिका कमजोरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने : स्थानीय तहको निर्वाचन बैशाखमै गरौं

काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन बैशाखमै गर्ने बताएका छन् । आज विहान बसेका सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले तोकिएकै समयमा निर्वाचन गराउन आफू तयार रहेको भनाई राखेका थिए । विहानको बैठकमा गठबन्धनमा आवद्ध दलहरुबीच भएको सहमतिमा स्थानीय तहको निर्वाचनमा बरु गठबन्धन गरिने प्रधानमन्त्री देउवाको प्रस्ताव थियो […]

स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार छौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि स्थानीय निर्वाचन सामना गर्न तयार रहेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गरे ।अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको

स्थानीय तहको निर्वाचन गर्न भीमार्जुनले देखाए दुईवटा बाटो

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनको मिति तय गर्न संविधान तथा कानुनका जानकारसँग परामर्श गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले वैशाख १४ र २२ मा मिति प्रस्ताव गरे पनि सरकारले निर्णय लिन सकेको छैन । सत्ता गठबन्धन नै अलमलमा परेर परामर्श गर्ने निष्कर्षमा पुगेका बेला संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले स्थानीय तहको निर्वाचन गर्न दुईवटा बाटो देखाएका छन् ।उनले संविधानका दुईवटा धारामा टेकेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाएका छन् । पहिलो त धारा ८५ हो । धारा ८५ को प्रतिनिधिसभाको कार्यकाल पाँच

समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग पूर्वमन्त्री पोखरेलको माग

काठमाडौं, माघ ५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले समयमै स्थानीय तहको निर्वाचन भए एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी गर्नुभयो । उहाँले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप […]

संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन

काठमाडौं, माघ ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताए । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा […]

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सत्तारुढ गठबन्धन सहमत

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो।...

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो । सबै दलका नेताहरू संविधानअनुसार समयमै […]