काठमाडौं, असार १७। जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ। यद्यपि भद्र सहमति भएको भोलिपल्टै भट्टराई र यादव पक्षनिकट नेताहरू भने आरोपप्रत्यारोपमा उत्रिसकेका छन्। यस्तो परिस्थितिबीच अध्यक्ष यादवले यही असार २७ र […]