जेरार्ड पिके र शकिराले छुट्टिने निर्णय लिए

हलिउड चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका प्रेमी गेरार्ड पिकेसँग छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ ।४५ वर्षीया शकिरा र उनका प्रेमी जेरार्ड पिके १३ वर्षदेखि प्रेम सम्बन्धमा बस्दै आएका थिए ।