तनहुँ अदालतमा पल शाहको मुद्दाको बहस सकियो, केहीबेरमा फैसला आउने

काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ सकिएको छ । आजै केहीबेरमा फैसला आउने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो । अहिले फैसला लेख्ने कार्य भइरहेको वाग्लेले बताए । मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको […]

सम्बन्धित सामग्री

पल शाह मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आउँदै

काठमाडौं । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसला बहस सकिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । केहीबेरमा आचार्यले फैसला सुनाउनेछन् । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप […]

पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ?

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […] The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरण : थुनछेक बहस सकियाे, आजै आदेश आउने

तनहुँ- नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले […]

आफै विरुद्ध वयान दिएपछि यसरी फसे पल शाह

नेपाली चलचित्रका नायक तथा मोडल पुर्ण विक्रम शाह (पल शाह) बालिका बलात्कारको अभियोगमा प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतमा उनी विरुद्धको थुनछेक बहस चलिरहेको छ। सोही क्रममा वादी पक्षका एक ...

पल शाह प्रकरणः थुनछेक बहस जारी, आजै फैसला आउन सक्ने

काठमाडौँ– बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान सकिएसँगै अहिले थुनछेक बहस चलिरहेको छ। शाहको मंगलबार र जोशीको बुधबार बयान लिने काम सकिएपछि थुनछेक बहस जारी रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। बुधबार पीडित किशोरीतर्फ ९ जना र प्रतिवादीतर्फ ३ जना वकिलले बहस गरेका थिए। बुधबार […]

पल भनिने पूर्णविक्रम शाह र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू

तनहुँ, ९ वैशाख : नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका पल शाह भनिने पूर्णविक्रम शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो । बुधबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार […]

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।जिल्ला प्रहरी कार्यालय पूर

न्यायिक अनुशन्धान प्रक्रियामा रहेको पल शाह प्रकरणमा सामाजिक सञ्जालमा किन बहस ?

काठमाडौं, २० फागुन । नायक तथा मोडेल पल भनिने पूर्णविक्रम शाह यतिवेला नाबालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा छन् । उनी यतिवेला तनहुँ प्रहरीको हिरासतमा छन् । उनीमाथि बयान लिने काम सुरु भैसकेको छ । यो मुद्दा अदालतमा प्रवेश गरिसकेकाले अब यसमा मिडिया तथा सामाजिक सञ्जालमा बोलेर यो विषयलाई प्रभावित पार्न नहुने तर्क हाबी भैरहेको छ। […]