आफै विरुद्ध वयान दिएपछि यसरी फसे पल शाह

नेपाली चलचित्रका नायक तथा मोडल पुर्ण विक्रम शाह (पल शाह) बालिका बलात्कारको अभियोगमा प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतमा उनी विरुद्धको थुनछेक बहस चलिरहेको छ। सोही क्रममा वादी पक्षका एक ...