पल भनिने पूर्णविक्रम शाह र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू

तनहुँ, ९ वैशाख : नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका पल शाह भनिने पूर्णविक्रम शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो । बुधबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार […]

सम्बन्धित सामग्री

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार थुनछेक बहस सकिएपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

पल शाहविरुद्धको मुद्दामा थुनछेक बहस सुरु

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध जिल्ला अदालतमा दायर मुद्दामा बुधबार थुनछेक बहस सुरु भएको छ । अदालतमा शाहको बयान सकिएपछि थुनछेक बहस सुरु गरिएको हो ।